नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी बाँकेका एसपी बिमल डाँगीसहित छानबिनका लागि तानिए ४ जिल्लाका एसपी
सशस्त्र प्रहरी बाँकेका एसपी बिमल डाँगीसहित छानबिनका लागि तानिए ४ जिल्लाका एसपी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १०, २०८१ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बाँकेका एसपी बिमल डाँगीसहित छानबिनका लागि तानिए ४ जिल्लाका एसपी

काठमाडौं । सशस्त्र प्रहरीका चार जिल्लाका तराईका एसपीहरु छानबिनका लागि सशस्त्र प्रहरी प्रधान कार्यालय तानिएका छन् ।  

सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्यालको आदेशमा मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह, धनुषाका एसपी दर्शन गिरी र बाँकेका एसपी बिमल डाँगीलाई छानबिनका लागि सशस्त्र प्रहरी मुख्यालय तानिएको हो ।

सबैभन्दा पहिला सशस्त्र प्रहरी प्रधान कार्यालयमा छानबिनमा तानिने धनुषाका एसपी गिरी हुन् भने अरु तीन जना सोमबार तानिएका हुन् । एसपी गिरी गत बिहिवार तानिएका थिए।

अवैध तस्करीमा मिलेमतो लगायत अन्य आरोप लागेपछि छानबिनका लागि चार जना जिल्ला एसपीहरुलाई मुख्यालय तानिएको सशस्त्र प्रहरी श्रोतले बतायो । अहिले उनीहरुसँग सम्बन्धित विषयमा छानबिन भइरहेको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार धनुषाका एसपी गिरीमाथि आर्थिक अनियमितता गरेको उजुरी छ भने अन्य तीन जनामाथि अवैध तस्करी  लगायतका विषयमा उजुरी परेको हो । 

सशस्त्र प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार छानबिनका क्रममा दोषी उनीहरु दोषी भेटिए कारबाही गरेर अर्कै एसपीहरुलाई पठाइने र निर्दोष पाइए उनीहरुलाई नै फिर्ता पठाउने बताइएको छ । यसअघि पनि एसपी खड्का असारमा मुख्यालय तानिएर फिर्ता गएका थिए ।


प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
'जोखिमसँग जुध्दै जीवन बचाउने शमशेरगञ्जस्थित सशस्त्र प्रहरीको नं.४२ रिजर्भ गण'
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP