नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आदर्श माविको तीन दिने स्पोर्ट्स मिट सम्पन्न
आदर्श माविको तीन दिने स्पोर्ट्स मिट सम्पन्न
RSG-2
बेष्ट हाउस अफ द इयर 'एलो हाउस'
बागेश्वरी पोस्ट
बुधबार, माघ ९, २०८१ बागेश्वरी पोस्ट
आदर्श माविको तीन दिने स्पोर्ट्स मिट सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज-१० स्थित आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने स्पोर्ट्स मिट सम्पन्न भएको छ । तीन दिने स्पोर्ट्स मिटमा आयोजना गरिएका विभिन्न खेल इभेन्टका विजेताहरुलाई मेडल र ट्रफी प्रदान गरिएको छ ।

स्पोर्ट्स मिटमा बेष्ट हाउस अफ द इयर एलो हाउस, स्पोर्ट्स म्यान अफ द इयर ब्लु हाउसका विकासनाथ योगी र स्पोर्ट्स वुमन अफ द इयर एलो हाउसका सुप्रिया अधिकारी घोषित भएका छन् । विभिन्न विधाका विजेताहरुलाई विद्यालयका अध्यक्ष सञ्जय थापा, चिफ डाइरेक्टर ईश्वर प्रसाद पोखरेल, एकेडेमिक एड्भाइजर प्रकाश लामिछाने, सञ्चालक सदस्य गिरिराज पौडेल लगायतले मेडल र ट्रफी प्रदान गरेका थिए । 

May be an image of 9 people and text

विद्यालयका सहप्रचार्य टंक प्रसाद गौतमका अनुसार स्पोर्ट्स मिटमा फुटबल, भलिबल, लङजम्प, दौड, खोखो, कुर्सी दौड, सर्टफुट, व्याडमिन्टन लगायतका खेलहरु भएका छन् ।  विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै शारीरिक तन्दुरुस्ती र खेल भावना विकास गर्ने उद्देश्यले बार्षिक शैक्षिक क्यालेण्डरमै समावेश गरेर स्पोर्ट्स मिट सञ्चालन गरिएको गौतमले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा स्पोर्ट्स मिट सम्पन्न भएको हो । पाठ्यक्रममा आधारित नियमित अध्यापनसँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाब प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ ।


प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वे र स्विट्जरल्यान्ड बाहिरिए
अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वे र स्विट्जरल्यान्ड बाहिरिए
खेलकुद र समाजको सम्बन्धबारे नेपालगञ्जमा विमर्शः २१ खेलाडी र खेलसेवी सम्मानित
खेलकुद र समाजको सम्बन्धबारे नेपालगञ्जमा विमर्शः २१ खेलाडी र खेलसेवी सम्मानित
कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन
कोहलपुर माइलमा समिर र चेतना च्याम्पियन
बेल्जियमलाई हराउँदै १६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा
बेल्जियमलाई हराउँदै १६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP