prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
banijya office
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३, २०८२ बागेश्वरी पोस्ट
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई

नेपालगञ्ज । नेपालगञ्ज-६ स्थित सिद्धार्थ विद्या सदनले कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको छ । बुधबार एक कार्यक्रमका बीच नेपालगञ्ज कारकाँदोस्थित किचेन टप रेष्टुरेन्टमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई गरिएको हो । विद्यालयका अध्यक्ष रामलखन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक प्रविण गिरी, स्कुल इन्चार्ज दिलिप कुमार कश्यप लगायत विषयगत शिक्षक तथा विद्यार्थीहरुको विशेष उपस्थिति थियो । 

nepalgunj 081-082

कार्यक्रममा कक्षा १२ का विद्यार्थी अशोक यादव र कक्षा ११ का विद्यार्थी रोशनी ढपालीले उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन गर्न पाएको भन्दै खुसी  व्यक्त गरे । त्यसक्रममा कक्षा ११ का छात्रा मालती बोहरा र ज्योति शेर्पाले नृत्य प्रस्तुत गरेका थिए । त्यसक्रममा विषयगत शिक्षकहरु बेद प्रसाद डाँगी, भिम बहादुर खत्री, उमेश सेन लगायतले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ का विद्यार्थीहरुलाई उज्ज्वल भविष्य र शैक्षिक सफलताको शुभकामना दिएका थिए । 

सिद्धार्थमा कक्षा ११ र १२ मा व्यवस्थापन र कम्प्युटर साइन्स पढाई हुन्छ । आगामी वैशाख ११ गतेदेखि १२ को परीक्षा सुरु हुँदैछ । शिक्षक र कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै विदाई गरिएको थियो भने कक्षा ११ का विद्यार्थीलाई खादा लगाएर स्वागत गरिएको थियो । 

फोटोफिचर

May be an image of 5 people, dais and textMay be an image of 6 people, beard and people smilingMay be an image of 7 people, people smiling and textMay be an image of 7 people, dais and text that says 'SIDDHARTHA.MIDYASADAN+ +2 SIDDHARTHA IDYA SADAN REWELL WELCOM PR FOR NE'May be an image of 8 people and text that says 'SIDDHARTHA SIDDHARTHAVIDYASADAN VIDYA SADAN Fultekra, Nepalguni- L-6 Filtekra,Nepalguni-6,Banke Banko ELCOM ELCOM-GFAREW FAREW PR RAM XII'May be an image of 4 people and textMay be an image of 3 people, beard and text that says 'oRR จ 0R01 R07 ว l9 3R qoT MA MA00:e: 00፡ደ'

 


प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १६:०५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP