नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दशनामी समाजले मनायो आध्य गुरु शंकराचार्यको १२३७औं जन्मजयन्ती
दशनामी समाजले मनायो आध्य गुरु शंकराचार्यको १२३७औं जन्मजयन्ती
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १९, २०८२ बागेश्वरी पोस्ट
दशनामी समाजले मनायो आध्य गुरु शंकराचार्यको १२३७औं जन्मजयन्ती

नेपालगन्ज । नेपालगन्जमा आध्य गुरु शंकराचार्यकाे १२३७औं जन्मजयन्ती मनाइएको छ । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति बाँकेकाे आयाेजनामा  वैशाख शुक्लपक्ष पञ्चमीका दिन आज वैदिक सनातन धर्म प्रचारक दशनामी समाजका प्रतिपादक आध्य गुरु शंकराचार्यकाे १२३७औं जन्मजयन्ती भव्य समाराेहका साथ हाेटल पिस प्लाजामा मनाइएको हो । 

साे समाराेहमा नेपाल दशनामी समाजका उपाध्यक्ष गाेपाल गिरी, केन्द्रीय सल्लाहकार केशर गिरी, केन्द्रीय सदस्य झगु गिरी,  केवल गिरी, लुम्बिनी प्रदेशका सचिव हाेमनाथ गिरी, प्रदेश सदस्य पुर्णदेव गिरी लगायत जिल्ला समितिका पदाधिकारी, सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष हाेमराज गिरीसहित नगर पदाधिकारी तथा सदस्य  लगायत दशनामी समाजकाे उपस्थिति रहेकाे थियाे । 

कार्यक्रमकाे अध्यक्षता जिल्ला अध्यक्ष गाेपाल प्रसाद गिरीले गरेका थिए भने सञ्चालन पूर्व केन्द्रीय सचिव नारद पुरीले गरेका थिए । कुशल नेतृत्व र अनुशासित समाज नै आजकाे आवश्यकता भएको भन्दै त्यस समाराेहमा शुभकामना व्यक्त गरिएकाे थियाे ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २२:१५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP