नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २७, २०८२ बागेश्वरी पोस्ट
आईजीपीबाट अवकाश पाएकै दिनमा खापुङमाथि आयोगले लगायो विदेश भ्रमणमा रोक

काठमाडौँ । नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङलाई सेवाबाट अवकाश पाएको दिनमै छानबिन आयोगले उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको भाद्र २३ र २४ का घटना छानबिन आयोगको आज बसेको बैठकले खापुङमाथि यस्तो निर्णय गरेको हो । आयोगले आयोगको स्वीकृति बिना उनले काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सेवाबाट आजदेखि अवकाश प्राप्त नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ का घटनासम्बन्धी छानबिनका क्रममा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमणमा रोक लगाईएको र आयोगको स्वीकृति बिना उपत्यका नछाड्ने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ।”

आयोगले खापुङमाथि घटनासँग सम्बन्धित प्रहरी अधिकारीहरूको विवरण उपलब्ध गराउन अस्वीकार गरेको आरोप लगाउँदै आएको छ  । आयोगका अनुसार, भाद्र २३ र २४ का घटना सम्बन्धी थप जानकारी आवश्यक भएकाले उनलाई छानबिनका क्रममा उपस्थित गराउन र निगरानीमा राख्न यो निर्णय गरिएको हो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
कांग्रेस केन्द्रीय सदस्य गिरीले गरे उपसभापति लड्ने घोषणा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP