नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, जेठ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके-३ का नेकपा उम्मेदवार जिएमद्वारा संकल्प-पत्र सार्वजनिक
बाँके-३ का नेकपा उम्मेदवार जिएमद्वारा संकल्प-पत्र सार्वजनिक
बागेश्वरी पोस्ट
आइतबार, फागुन १०, २०८२ बागेश्वरी पोस्ट
बाँके-३ का नेकपा उम्मेदवार जिएमद्वारा संकल्प-पत्र सार्वजनिक

खजुरा (बाँके) । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार दिपक जिएमले संकल्प-पत्र सार्वजनिक गरेका छन् । खजुरामा आज आयोजित एक कार्यक्रमका बीच उनले आफू निर्वाचित भएपछि गर्ने कामहरुको फेहरिष्ट संकल्प-पत्रका रुपमा सार्वजनिक गरेका हुन् ।

जिएमले आफूले देखेका भोगेका समस्याहरुलाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै संकल्प-पत्र सार्वजनिक गरेका छन् । उनले पूर्वाधार विकास अन्तर्गत सडक तथा पुल, सिंचाई, खानेपानी, विद्युतीकरण, सूचना तथा सञ्चार, पर्यटकीय स्थल र बस्ती ब्यवस्थापन, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, आर्थिक विकासतर्फ कृषि तथा पशुपालन, संस्थागत विकास तथा सुशासन र वन वातावरण तथा विपद् व्यवस्थापनका मुद्दालाई समेटेका छन् । 

निर्वाचन परिचालन कमिटीका संयोजक राज कुमार विकको अध्यक्षतामा सम्पन्न भएको थियो । 

हेर्नुस् जिएमको संकल्पपत्र-

May be an illustration of ‎text that says '‎داارر MITN 送 नेपाली कम्युनिष्ट पार्टी प्रतिनिधि सभा सदस्य निर्वाचन बाँके क्षेत्र नं. ३ का उम्मेद्वार क. दीपक जी.एम. को संकल्प पत्र 巴 चुनाव चिन्ह तारा समानुपातिक उम्मेदवार जामिया सातुन हलवाई कालि मि्या (कर्मिरा) मन्मु कोशराला 定 तारा चिन्हमा मतदान गरौं क. दीपक जी.एम. लाई विजयी गराओ मो. వಕకఛఛవవತ, ९८४१२४४१९८‎'‎May be an image of ticket stub and textMay be an image of ticket stub and textMay be an image of ticket stub and text


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
‘जरा अभियान’ मा जुट्यो बाँके कांग्रेस
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
कुलमान घिसिङ आइतबार नेपालगञ्ज आउँदै
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
२५ बर्षीया रुबीकुमारी ठाकुर अहिलेसम्मकै कम उमेरकी उपसभामुख !
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँके बैठकः शर्माको राजीनामा अस्वीकृत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP