नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • देउसी भैलो खेल्ने नाममा गुण्डागर्दी गरे कसैलाई नछाड्ने डिएसपी शाहीको चेतावनी
देउसी भैलो खेल्ने नाममा गुण्डागर्दी गरे कसैलाई नछाड्ने डिएसपी शाहीको चेतावनी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १०, २०७६ बागेश्वरी पोस्ट
देउसी भैलो खेल्ने नाममा गुण्डागर्दी गरे कसैलाई नछाड्ने डिएसपी शाहीको चेतावनी
undefined

कोहलपुर ।ईलाका प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले तिहारमा देउसी भैलो खेल्ने निहुँमा कुनै किसिमको गुण्डागर्दी नगर्न चेतावनी दिएका छन् । कुनै पनि घटना हुन नदिन कोहलपुर लगायत आफ्नो आधार इलाकामा कोहलपुर प्रहरीले बिशेष सजकता अपनाएको छ।

घटना कतै नहोस् भमेर डिएसपी शाही आफै दिन रात गस्ती गरिरहेका छन् । डिएसपी शाहीका अनुसार तिहार पर्वलाई मध्यनजर गरेर सादा पोशाक र बर्दीधारी प्रहरी विभिन्न स्थानहरुमा परिचालन भइसकेको छ। ‘तिहारमा कुनै भवितव्य नहोस् भनेर हामीले नियमित भन्दाबढी कोहलपुर क्षेत्रमा तिहारको समयमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी परिचालन गरेका छौं’ शाहीले भने, ‘तिहार पर्व ढुक्कसाथ मनाउने गरी वातावरण तयार पारिएको छ ।’ 

‘विगतका वर्षहरुमा देउसी दैलो खेल्ने क्रममा भएका घटनाबाट पाठ सिकेर सोही अनुसार रणनिती बनाइसकेका छौं’  डिएसपी शाहीले भने, ‘तोकिएको समयमा सभ्य तरिकाले देउसी भैलो खेल्न आग्रह गर्दछौं ।’ देउसी भैलोको नाममा गुण्डागर्दी नगर्न उनले सबैलाई आग्रह गरे ।‘देउसी भैलो खेल्ने ठाउँमा गएर गुण्डागर्दी गर्नेलाई नछोड्ने शाहीले बताए। 


प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP