Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्ज बसपार्कको निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्स बिरुद्ध निवेदन दर्ता
नेपालगन्ज बसपार्कको निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्स बिरुद्ध निवेदन दर्ता
RSG-2
एजेन्सी
मंगलबार, मंसिर २४, २०७६ एजेन्सी
नेपालगन्ज बसपार्कको निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्स बिरुद्ध निवेदन दर्ता

नेपालगन्ज । युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली काठमाडौं बिरुद्द नेपालगन्जका ब्यापारीहरुले निबेदन दर्ता गराएका छन् । नेपालगन्ज बसपार्कको निर्माण ठेक्काको जिमा लिएर काम सप्पन्न गरिसके पनि  उक्त कम्पनी बिरुद्द लामो समयसम्म पैसा नदिएको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा सम्बन्धित ब्यापारीहरुले निबेदन दर्ता गराएका छन् ।

लामो समयसम्म आफुहरुले दिएको सामानको पैसा माग्दा समेत हुन्छ भन्दै बेवास्ता गरेको कारणले उक्त कम्पनी बिरुद्ध निबेदन दर्ता गराउनु परेको कम्पनी  पीडित ब्यापारीहरुले बताए। एक दर्जनको संख्यामा नेपालगन्ज उपमहानगरपालिका पुगेका ब्यापारीहरु सो कम्पनीबाट सारै पीडित भएको बताएका छन् । हामीहरु सग सबै प्रमाण छ, आफुहरुले बिल समेत पहिला नै पेस गर्दा समेत उक्त कम्पनीले पैसा नदिएको रिजबान इन्जिनियरिङ उधोगका संचालकले बताएका छन् ।

कम्पनी मालिकलाई फोन गर्दा कहिले के भन्ने त कहिले हुन्छ भनेर मात्रै टार्नेे गरेको अर्का पीडित ब्यापारी जगदीश खनालले बताए। जहिले झुठ बोलेर हामिलाई उनले धोकामा राखेकाले बिरुद्धमा निबेदन दिन बाध्य भएको अर्का पीडित मध्यका ब्यापारी इब्राहिम दर्जीले बताए।

यता उपमहानगरपालिकाले उक्त कम्पनी बिरुद्ध निबेदन परेकाले उनको कम्पनी तयारी चेक रोक्का गर्ने जानकारी दिएको छ।पीडित ब्यापारीहरुले आफुहरु सगै उक्त कम्पनीका एकाउन्टेन्टलाई सगै उपमहानगरपालिकाको कार्यालय ल्याएपनि उनलाई यो बारेमा सोध्दा  उनले  केही कुरा बताउन चाहेनन् । आज निबेदन दिएका १२ ब्यापारीहरुको सबै रकम लगभग ८० लाख उक्त युनाइटेड बिल्डर्सले दिनुपर्ने देखिन्छ।


प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP