Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
निर्वाचन विशेष
  • गृहपृष्ठ
  • निर्वाचन विशेष
  • बाँकेमा कांग्रेसका तीन दर्जन नेता कार्यकर्ता कारवाहीको दायरामा !
बाँकेमा कांग्रेसका तीन दर्जन नेता कार्यकर्ता कारवाहीको दायरामा !
narainapur raptisonari
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १७, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा कांग्रेसका तीन दर्जन नेता कार्यकर्ता कारवाहीको दायरामा !

Green City Pharmacy

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेको जिल्ला अनुशासन शाखाले बैशाख ३० गते भएको पालिका निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने तीन दर्जन नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्न जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । 

जिल्ला अनुशासन शाखाका संयोजक टंकप्रसाद काफ्ले (आशिष) को अध्यक्षतामा आज बसेको बैठकले तल्ला कमिटीबाट आएका सिफारिसलाई अनुमोदन गर्दै जिल्ला कार्यसमितिलाई पठाएको हो । अब जिल्ला कार्यसमितिले उनीहरुलाई स्पष्टीकरण सोध्नेछ । स्पष्टीकरण चित्त नबुझे कारवाहीका लागि प्रदेश समितिलाई सिफारिस गर्ने काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए । 

पालिकाको चुनावमा काँग्रेसका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेपछि तल्ला कमिटीले ती नेता तथा कार्यकर्ताहरुको नाम लिस्टिङ गरेर अनुशासन शाखामा पठाएका थिए । पालिकाको चुनावमा असहयोग गर्नेमा सबैभन्दा धेरै जानकी, नरैनापुर र नेपालगन्जका नेता तथा कार्यकर्ताहरु रहेको संयोजक काफ्लेले बताए ।


प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९, १४:२०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय बाँकेको उपप्रमुखमा कार्की निर्विरोध, प्रमुखमा दुई जना उम्मेदवार
जिल्ला समन्वय बाँकेको उपप्रमुखमा कार्की निर्विरोध, प्रमुखमा दुई जना उम्मेदवार
जिल्ला समन्वय समिति बाँकेमा ज्ञानेन्द्र प्रमुख र सीता उपप्रमुखकी उम्मेदवार
जिल्ला समन्वय समिति बाँकेमा ज्ञानेन्द्र प्रमुख र सीता उपप्रमुखकी उम्मेदवार
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP