prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकार महासंघको स्थापना दिवसमा नयाँ मिडियाबारे अन्तरक्रिया
पत्रकार महासंघको स्थापना दिवसमा नयाँ मिडियाबारे अन्तरक्रिया
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, चैत १६, २०७९ बागेश्वरी पोस्ट
पत्रकार महासंघको स्थापना दिवसमा नयाँ मिडियाबारे अन्तरक्रिया

नेपालगञ्ज । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवस बाँकेमा पनि मनाइएको छ । दिवसका अवसरमा बाँके शाखाले आज 'पत्रकारितामा नयाँ माध्यमका अवसर र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

nepalgunj 081-082

उपाध्यक्ष संगिन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, पूर्व अध्यक्षद्वय निरज गौतम र रुद्र सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, अन्नपूर्णपोष्ट दैनिकका उप-सम्पादक शंकरप्रसाद खनाल, मिसनटुडेकर्मी विरेन्द्र जैसी, कृष्णसारकर्मी कृष्ण अधिकारी लगायतले आ-आफ्नो धारणा राख्दै नयाँ मिडियाका आयामहरुबारे चर्चा गरेका थिए ।

May be an image of 9 people, people sitting, people standing and indoor

नयाँ मिडियाको जबर्जस्त उपस्थितिले परम्परागत र मूलधारका मिडियाका लागि चुनौती थपिएको भन्दै बक्ताहरुले नयाँ मिडियाको भरपूर सदुयोग गर्नुपर्नेमा जोड दिए । मूलधारका मिडियाका कन्टेन्ट सोसल मिडियामार्फत स्रोता, दर्शक र पाठकमाझ पुुर्याउनुपर्ने अवस्था बनेको भन्दै बक्ताहरुले नयाँ मिडियाको सुझबुझपूर्ण प्रयोग जरुरी रहेको बताए । डिजिटल मिडियाको नयाँ आयामको रुपमा विकास भएको अनलाइन पोर्टलहरु दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्नेम जोड दिइएको छ ।

यस्तै समाचारको स्रोत उल्लेख नगरी हुबहु नक्कल गर्ने प्रबृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै नागरिकको विश्वास जित्न इमान्दार र सत्यतथ्यपूर्ण पत्रकारिता गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । नयाँ मिडियाको प्रसार क्षमता उच्च रहेकाले सावधानी अपनाउन जरुरी रहेको बक्ताहरुको भनाई छ । स्थापना दिवस मनाउने क्रममा केक पनि काटिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष करुणा शाह र सञ्चालन सचिव कमल डाँगीले गरेका थिए । 

May be an image of 5 people and people standingMay be an image of 6 people and people sitting


प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड तालिम सुरु
प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड तालिम सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP