Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १७, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • टर्कीमा फेरि गयो अर्को शक्तिशाली भूकम्प
टर्कीमा फेरि गयो अर्को शक्तिशाली भूकम्प
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ९, २०७९ बागेश्वरी पोस्ट
टर्कीमा फेरि गयो अर्को शक्तिशाली भूकम्प

नेपालगन्ज । दुई साताअघि आएको शक्तिशाली भूकम्पबाट थला परेको टर्कीमा फेरि अर्को त्यस्तै शक्तिशाली भुकम्पको झट्काले हल्लिएको छ।

गत फेब्रुअरी ६ मा  करिब ४६ हजार मानिसको ज्यान लिनेगरी ७.८ रेक्टर स्केलको भूकम्प गएको दुघ सातापछि टर्की फेरि अर्को त्यस्तै शक्तिशाली भूकम्पको सामना गर्नुपरेको छ।

दक्षिणी टर्कीको हताया प्रान्तलाई केन्द्र बिन्दु बनाएर  सोमबार राति ६.३ रेक्टरको भूकम्प मापन भएको छ। सयौं मानिस घाइते भएका छन् र भुकम्पको यो ताजा झट्काले ३ जनाको ज्यान लिएको छ।

यो भूकम्पपछि दर्जनौं पराकम्पनहरू महसुस गरिएको थियो। यो पनि सिरियाको सिमानामा पर्छ।


प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९, ०८:४४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी
भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी
ग्रिसमा दुई वटा रेल ठोक्किँदा ३२ जनाको मृत्यु, ८५ बढी घाइते
ग्रिसमा दुई वटा रेल ठोक्किँदा ३२ जनाको मृत्यु, ८५ बढी घाइते
भूकम्पबाट ग्रसित सिरियामाथी इजरायलले हान्यो शक्तिशाली मिसाइल, कयौंको मृत्यु
भूकम्पबाट ग्रसित सिरियामाथी इजरायलले हान्यो शक्तिशाली मिसाइल, कयौंको मृत्यु
rapti 1
narainapur 102
rapti-2
निर्वाचन-२०७९
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP