नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • ६ घण्टा फेसबुक बन्द हुँदा मार्क जुकरवर्गले गुमाए ७ अर्ब डलर
६ घण्टा फेसबुक बन्द हुँदा मार्क जुकरवर्गले गुमाए ७ अर्ब डलर
बागेश्वरी पोस्ट
मंगलबार, असोज १९, २०७८ बागेश्वरी पोस्ट
६ घण्टा फेसबुक बन्द हुँदा मार्क जुकरवर्गले गुमाए ७ अर्ब डलर

नेपालगन्ज । मार्क जुकरवर्गको कुल सम्पत्तिमा ७ अर्ब डलरले कमी आएको छ। 
फेसबुक, ईन्स्टाग्राम र व्हाट्सएप करिब ६ घण्टासम्म बन्द    भएपछि  शेयर बजारमा कारोबार रकम ४.८५ ले घटेको छ।

जुकरवर्गले फेसबुक लगायत सञ्जालहरू बन्दा हुँदा एक घण्टामा उक्त रकम गुमाएको जनाइएको छ। अब जुकरवर्ग विश्वका धनीहरूको सुचीमा पाँचौँ स्थानमा  छन्। उनी माईक्रोसफ्टका संस्थापक बिल गेट्स भन्दा पछि परेको  जनाइएको छ। 

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता सामाजिक संजाल करिब ६ घण्टासम्म बन्द भएको थियो । जसका कारण अरबौँ प्रयोगकर्ताले समस्या खेप्नु परेको थियो ।  विश्वभर यस्ता प्लेटफर्मका ६ अर्ब २३ करोड प्रयोगकर्ता छन् । तीमध्ये फेसबुकका २.८५ अर्ब, ह्वाट्सएपका २ अर्ब र इन्स्टाग्रामका १.३८ अर्ब रहेका छन् । 

गए राति ९ः३० बजेदेखि समस्या आएको थियो। त्यस लगत्तै ट्वीटरमा यसबारे प्रतिक्रिया आउन थालेको थियो ।फेसबुकका १ करोडभन्दा बढीले लामो समयसम्म पनि समाधान नभएको भन्दै गुनासो गरिरहेका थिए। 

यसैबीच फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । समस्या आए पनि समस्या के कारणले आयो भनी कम्पनीले बताउने गरेको छैन । यसअघि ६ महिना पहिले पनि ४२ मिनेटसम्म यी प्लेटफर्ममा समस्या आएको थियो।


प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १२:३०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP