नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २७, २०८२ बागेश्वरी पोस्ट
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम

नेपालगञ्ज । बालमैत्री स्थानीय शासन प्रवर्द्धन गरौं भन्ने मूल अभिप्रायका साथ बाल क्लबका बालबालिकाहरूको लागि बाल अधिकार, नेतृत्व विकास तथा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

आज सम्पन्न तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले सबै वडाका बालबालिकाको सहभागितामा भएको तालिमले बाल क्लबको सशक्तिकरणमा टेवा पुर्याउने विश्वास ब्यक्त गरिन् । तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागू गर्न उनले सहभागीहरुलाई आग्रह गरेकी थिइन् । अहिलेको समय डिजिटल समय भएकाले प्रविधिको सही रुपमा प्रयोग गरी लाभ लिन उनले सहभागी बालबालिकाहरुलाई सजग बनाइन् । उनले आगामी दिनमा समेत गाउँपालिकाले बाल क्लबको सशक्तिकरणमा थप कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । 

यसैगरी कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका सामाजिक विकास समिति सदस्य तथा वडा नम्बर ८ का सदस्य धिरेन्द्र सिंह ठकुरीले सहभागीलाई तालिमबाट सिकेको कुरा वडामा गई कार्यान्वयनमा ल्याउन अनुरोध गरे । यसैगरी गाउँ कार्यपालिका सदस्य कृष्णा सुनारले पहिलोपटक ८ ओटै वडाका बालबालिकाहरुको सहभागितामा तालिम गर्न सफल भएकोमा खुसी लागेको बताइन् । उनले बाल क्लबका बालिकाहरुका लागि थप कार्य गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत ब्यत्तः गरिन् । तालिममा वडा नम्बर ६ का अध्यक्ष देब बहादुर रावतको उपस्थिति रहेको थियो । 

बैजनाथ गाउँपालिकाका सबै वडाका बालबालिकाहरुको सहभागिता रहेको तालिममा बाल अधिकार, नेतृत्व विकास तथा मानसिक स्वास्थ्यका विभिन्न बिषयमा इरा रिसर्च एण्ड डेभलपमेन्टका रिसोर्स समन्वयकर्ता ध्रुव जंग शाह र बासका निर्देशक हेमराज भट्टले प्रशिक्षण दिएका थिए । तालिमबाट गाउँपालिकाको आठ ओटै वडाको छुट्टाछुट्टै कार्ययोजना तयार गरिएको छ ।

बैजनाथ गाउँपालिकाको सहयोग तथा इरा रिसर्च एण्ड डेभलपमेन्ट प्रालिको आयोजनामा भएको तालिममा धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन इरा रिसर्च एण्ड डेभलपमेन्टका कार्यक्रम संयोजक दिपिका रोकायाले गरेकी थिइन् । तालिममा ४० जना बालबालिकाहरुको सहभागिता रहेको थियो । पहिलोपटक यस्तो तालिममा सहभागी भएको र तालिमबाट बाल अधिकार, नेतृत्व विकास र मानसिक स्वास्थ्यका बिषयमा जानकारी हासिल भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए । उनीहरुले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागू गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।


प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP