Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन
एजेन्सी
बिहीबार, वैशाख १८, २०७७ एजेन्सी
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

नेपालगन्ज । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । अमिताभ बचनले एक ट्वीट गर्दै कपुरको निधनको पुष्टि गरेका छन् ।

६७ वर्षीय कपुर दुई वर्षदेखि फोक्सोको क्यान्सरको उपचार गरिरहेका थिए । सर एचएन रिलायन्स फाउन्डेसन अस्पताल मुम्बईमा उनले अन्तिम स्वास फेरेका हुन् । मृत्यूको बेला उनकी पत्नी तथा अभिनेतृ नीतु कपूर पनि सँगै थिइन् ।

उनका भाइ रणधिर कपूरले ऋषिलाई अस्पतालमा भर्ना गरिएको बताएका थिए । बुधबार उनले दाईको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिएका थिए ।

सन् २०१८ मा कफुरलाई क्यान्सर भएको पत्ता लागेपछि झण्डै एक वर्षसम्म अमेरिकाको न्यूयोर्कमा उपचार गरेका थिए । उनी उपचारपछि सेप्टेम्बर २०१९ मा भारत फर्किएका थिए ।

स्वास्थ्यमा आरोह अवरोह देखिएपछि उनी निरन्तर अस्पतालको निगरानीमा रहेका थिए । गत फेब्रुअरीमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

ऋषि अभिनेता राज कपूरका दोस्रो पुत्र हुन् । १९७३ मा बलिउडमा डेब्यू गरेका उनी लगातार बलिउडमा छाइरहे । अमर अकबर एन्थोनी, लैला मज्नु, रफू चक्कर, सरगम कर्ज, बोल राधा बोल लगायतका सफल चलचित्रमा अभिनय गरेका उनी जीवनको अन्तिम समयमा पनि चलचित्रबाट टाढा रहेनन् ।


प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७, १०:५१:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गीतकार योगीको नयाँ गीत “रेटेर जिन्दगी” सार्वजनिक
गीतकार योगीको नयाँ गीत “रेटेर जिन्दगी” सार्वजनिक
भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान 
भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मान 
दशैंमा घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यस्ता छन् घुम्न्ने ठाउँहरु
दशैंमा घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यस्ता छन् घुम्न्ने ठाउँहरु
नेपालगञ्जमा उज्यालो सिंगिङ्ग आइडल हुँदै
नेपालगञ्जमा उज्यालो सिंगिङ्ग आइडल हुँदै
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP