नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • २०७७ सालमा विवाहका लगन १८ मात्रै !
२०७७ सालमा विवाहका लगन १८ मात्रै !
बागेश्वरी पोस्ट
बुधबार, फागुन १४, २०७६ बागेश्वरी पोस्ट
२०७७ सालमा विवाहका लगन १८ मात्रै !

काठमाडौं । नेपालमा ज्योतिषीले दिएको साइतमा विवाह गर्ने प्रचलन छ । नेपाल पञ्चांग निर्णय समितिले निर्णय गरेपछि पञ्चांगकारहरुले आफ्नो पञ्चांगमा विवाहको साइत राख्ने गर्दछन् ।

२०७७ सालको नयाँ पात्रो बजारमा आइसकेको छ । बैशाख, जेठ, असार, मंसीर, माघ र फागुन महिनामा मात्रै विवाहको साइत दिइने गरिन्छ । तर २०७७ सालमा माघ र फागुन महिनामा विवाहको साइत छैन । वर्षभरिमा विवाह मुहुर्त जम्मा १८ दिन मात्रै छ भने ब्रतबन्ध मुहुर्त ४ दिन मात्रै छ ।

बैशाखमा विवाह मुहुर्त ७ दिन छ, जेठमा ४ दिन छ, असारमा ३ दिन र मंसिरमा ४ दिन छ । ब्रतबन्ध मुहुर्त बैशाखमा २ दिन, जेठ र असारमा १/१ दिन मात्रै छ । माघ र फागुनमा वृहस्पति अस्त र शुक्र अस्त हुनाले विवाह, ब्रतबन्ध जस्ता शुभकार्यको लागि कुनै पनि साइत निर्धारण गरिएको छैन ।

२०७७ सालमा बैशाख, जेठ, असार र मंसीरमा मात्रै विवाहका साइतहरु छन् । ब्रतबन्धको मुहुर्त बैशाख, जेठ र असारमा मात्रै छ । शुभकार्यका लागि शुभ ग्रहहरुमध्ये वृहस्पति र शुक्र अस्त भएको समय राम्रो मानिँदैन । यस्तो समयमा शुभकार्य बर्जित गरिएको छ ।

२०७७ सालमा माघ ४ देखि फागुन २ गतेसम्म वृहस्पति अस्त र माघ ३० गतेदेखि चैतको अन्त्यसम्म नै शुक्र अस्त हुनाले माघ र फागुनमा विवाहको कुनै पनि साइत निर्धारण गरिएको छैन । त्यस्तै चैतमा पनि ब्रतबन्धको कुनै साइत निर्धारण गरिएको छैन ।


प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १८:३६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने
आज चैते दसैँ मनाइँदै
आज चैते दसैँ मनाइँदै
लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए
लक्षिमा-शेर बहादुर रानाभाट स्मृति पुरस्कार डा. तिमिल्सिनाले पाए
बाँकेमा पनि धुमधामका साथ इद मनाइँदै, नेपालगञ्जमा सामूहिक नमाज
बाँकेमा पनि धुमधामका साथ इद मनाइँदै, नेपालगञ्जमा सामूहिक नमाज
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP