Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १७, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको सचेतकमा गिरी
कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको सचेतकमा गिरी
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ३०, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको सचेतकमा गिरी

नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवम् प्रदेश सभा सदस्य निमा गिरी नेपाली कांग्रेस संसदीय दल लुम्बिनीको सचेतकमा  नियुक्त भएकी छिन् ।

लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश सभा सदस्य गिरीलाई सचेतकमा नियुक्त गरेका हुन्  । 

नेपाली कांग्रेसकी युवा नेत्री गिरी गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य  बनेकी हुन् । गिरी  झिमरूक गाउँपालिका ७ प्यूठानकी स्थायी वासी हुन् ।

लामो समय नेपाल विद्यार्थी संघमा रहेर गिरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।  

 


प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, ०८:४६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् कांग्रेसका आठ मन्त्री, लुम्बिनीले पाएन मन्त्री
यी हुन् कांग्रेसका आठ मन्त्री, लुम्बिनीले पाएन मन्त्री
कांग्रेस बाँकेले १८ गते जिल्ला सम्मेलन गर्दै, गगन थापा आउने
कांग्रेस बाँकेले १८ गते जिल्ला सम्मेलन गर्दै, गगन थापा आउने
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु नियुक्त
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु नियुक्त
कांग्रेसले पायो अर्थ, सामान्य प्रशासनसहित यी मन्त्रालय
कांग्रेसले पायो अर्थ, सामान्य प्रशासनसहित यी मन्त्रालय
rapti 1
narainapur 102
rapti-2
निर्वाचन-२०७९
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP