नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उद्योग मन्त्री बने भाग्यमानी गैरसांसद् हमाल
उद्योग मन्त्री बने भाग्यमानी गैरसांसद् हमाल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २२, २०७८ बागेश्वरी पोस्ट
उद्योग मन्त्री बने भाग्यमानी गैरसांसद् हमाल
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल

नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउबाले आज विस्तार गरेको मन्त्रीमण्डलमा बाँके कांग्रेसका पुराना नेता गजेन्द्र हमाल पनि परेका छन् । तर, उनी सांसद् होइनन् । गैरसांसद् हमाल क्याबिनेट मन्त्री बन्ने भाग्यमानी पात्र बनेका छन् ।

उनी प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री बनेको बताइएको छ । पछिल्लो समय कांग्रेस राजनीतिमा त्यति सक्रिय नदेखिएका हमाल बाँके कांग्रेसका पुराना नेता हुन् । उनी संविधानतः ६ महिना मन्त्री बन्न पाउनेछन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका हमाल प्रधानन्यायाधिश राणाका जेठान हुन् । 

को हुन् गजेन्द्र हमाल ?

नेपालगन्ज निवासी हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा नेविसंघको बाँके जिल्ला अध्यक्ष थिए । २०३९ र २०४४ मा वडा अध्यक्ष बनेका हमाल २०५३ सालमा नेपाली कांग्रेस बाँकेका सभापति बनेका थिए । पार्टी विभाजन हुँदा उनले शेरबहादुर देउवालाई साथ दिएका थिए । त्यसपछि उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको बाँके जिल्ला सभापति भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हमाल बाँके क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । तर, उनी पराजित भए । उनी लुम्बिनी प्रदेश सांसद सुरेन्द्र हमालका दाई हुन् । हमाल पनि लुम्बिनी प्रदेशमा बन मन्त्री बन्दैछन् । 


प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP