नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • १ क्विन्टल बढी गाँजा बोकेको जीप र मोटरसाइकलसहित ६ जना पक्राउ
१ क्विन्टल बढी गाँजा बोकेको जीप र मोटरसाइकलसहित ६ जना पक्राउ
बागेश्वरी पोस्ट
शनिबार, असोज १३, २०८० बागेश्वरी पोस्ट
१ क्विन्टल बढी गाँजा बोकेको जीप र मोटरसाइकलसहित ६ जना पक्राउ

सुनसरी ।  सशस्त्र प्रहरीले १ क्विन्टल बढी गाँजा बोकेको गाडी, मोटरसाइकलसहित ४ जना भारतीय नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । 

कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट शुकवार अपराह्नमा करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले  जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरी देवनागंज गाउँपालिका-५ का ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् । 

बराह बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १२० किलो गाँजा बोकेर भारततर्फ जाँदै गरेको बिआर ०२ आर ९९९४ नम्बरको  गाडी र स्कर्टिङ गरेको  प्रदेश नं-१–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाँजा, गाडी र मोटरसाइकलसहित ६ जनालाई आवश्यक कारबाहीका शुक्रवार नै  सुनसरी प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 


प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
बैजनाथमा ब्राउन सुगरसहित युवक पक्राउ
बैजनाथमा ब्राउन सुगरसहित युवक पक्राउ
प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)
प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)
सवारी दुर्घटनामा बाँकेमा दुई महिनामा ११ जनाको मृत्यु
सवारी दुर्घटनामा बाँकेमा दुई महिनामा ११ जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP