नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीद्वारा डुडुवा र नेपालगन्जबाट करिब ४ लाख बराबरको अबैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा डुडुवा र नेपालगन्जबाट करिब ४ लाख बराबरको अबैध सामाग्री बरामद
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २७, २०७७ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीद्वारा  डुडुवा र नेपालगन्जबाट करिब ४ लाख  बराबरको अबैध सामाग्री  बरामद

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेले डुडुवा गाउँपालिकाको वडा नम्बर १ बाट साढे २ लाख बराबरको अवैध सुर्तीजन्य सामन बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी नेपालगन्ज बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा रहेको गस्ती टोलीले आज बिहान ४ बजे डुडुवा गाउँपालिकाको वडा नम्बर १ खडैैैैैचाबाट भारतबाट तस्करी गरेर ल्याइदै गरिएको २ लाख ४३ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामन बरामद गरेको हो।

भारतबाट बिहानी समयमा तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरी गाडीलाई देखेपछि तस्करहरुले सुर्तीजन्य सामन छोडेर भारत तर्फ भागेका प्रहरी सहायक निरीक्षक भाटले भने।

बरामद गरिएको सुर्तीजन्य सामन कमलापसन्द, सुपरपावर सुर्ती, बिडि रहेको उनले बताए। त्यस्तै आज बिहानै सशस्त्र प्रहरीले ४० हजार रुपैयाँ बराबरको अबैध पानको पात समेत बरामद गरि नस्ट गरिएको छ।

सशस्त्र प्रहरीको गस्तीकै क्रममा आज बिहान नेपालगन्ज वडा नम्बर २३ बाट १ लाख बराबरको अबैध सालको २५ क्वियु फिट गोलिया समेत बरामद गरेको छ। बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई भन्सार कार्यालय बुझाइएको र सालको काठलाई जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।



प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १३:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
डिएसपी खनालको पत्रकारहरुसंग भेटः साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता
बैजनाथमा ब्राउन सुगरसहित युवक पक्राउ
बैजनाथमा ब्राउन सुगरसहित युवक पक्राउ
प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)
प्रहरीका डीआईजीहरूको सरुवा, कुन प्रदेशमा को ? (सूचीसहित)
सवारी दुर्घटनामा बाँकेमा दुई महिनामा ११ जनाको मृत्यु
सवारी दुर्घटनामा बाँकेमा दुई महिनामा ११ जनाको मृत्यु
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP