नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • सधै जिम्मेवारी निर्भाह गर्न तल्लिन आइजीपी 'सर्बेन्द्र खनाल'
सधै जिम्मेवारी निर्भाह गर्न तल्लिन आइजीपी 'सर्बेन्द्र खनाल'
बागेश्वरी पोस्ट
बिहीबार, माघ ९, २०७६ बागेश्वरी पोस्ट
सधै जिम्मेवारी निर्भाह गर्न तल्लिन आइजीपी 'सर्बेन्द्र खनाल'

राधाकृष्ण देउजा:विद्धमान नियमावलीमा कुनै परिवर्तन नहुने हो भने नेपाल प्रहरीका वर्तमान आइजीपी सर्वेन्द्र खनालको कार्यकाल केहि दिन मात्रै वाँकी छ ।

कतिपयले उहाँ आफ्नो कार्यकाल बढाउन दौडधुपमा रहेको भनेर हल्ला गरिरहँदा उहाँ भने मध्यपश्चिमका जील्लाहरुमा छाउपडी प्रथा विरुद्ध अभियानलाइ बढाउन अनि प्रहरीको भौतिक विकासको आफ्नो प्रयत्नहरुको परिणाम हेर्ने दौडमा चाहिं भएको देखिनु हुन्छ । उहाँलाइ जान्नेहरुलाइ थाहा छ कि उहाँ आइजीपी हुनको निम्ती काम गरेर आएको नभएर गरेको काम अनि त्यस्ता साहसी र प्रशंसनीय कार्य गर्न उहाँसंग आवश्यक योग्यता , क्षमता भएको सत्य वर्तमान सरकारले मनन गरेको हुनाले गर्दा आइजीपी हुनुभएको हो ।

यो तथ्य अरुले बुझेको छन वा छैनन थाहा छैन, तर उहाँलाइ आइजीपी बनाउने निर्णय गर्ने सम्माननीय प्रधानमन्त्री केपी ओली सहित निर्णयमा संलग्नहरुले पक्का बुझ्नु भएकै छ । उहाँ आइजीपी भइसकेपछि पनि उहाँको दिन गन्ती थुप्रैले गरे , आन्तरिक रुपमा सहकार्य गर्नु पर्ने सहयात्रीहरुलाई प्रतिस्पर्धी बनाउने देखि राजकीय निकायमा रहेर समन्वय र नेतृत्व गर्नु पर्नेहरुलाई अनेकन हिसाबले उत्तेजित पार्ने खालका कामहरु पनि भए। तर,त्यसले न उहाँलाइ विचलित पार्यो न उहाँ विरुद्ध कदम चाल्न लगाउने सोचले नै सफलता पायो । अनेकन अफवाह, असहयोग र कुप्रचारलाइ चिर्दै उहाँ निरन्तर आफ्नो काममा लागेको लाग्यै हुनुहुन्छ ।

परिणाम कहिले माहालेखा परिक्षेकले उत्कृष्ट भन्छ , कहिले गृह मन्त्रालायले नगद पुरष्कार दिन्छ त अन्तराष्ट्रिय स्तरमा सम्वन्ध रहेका सँस्थाहरुले तारिफ गरको पढन पाइएको छ । वहाँकै नेतृत्व अनि वहाँ अनि उहाँका अग्रजहरु समेतको मेहनतले आर्जित विश्वसनीयताको जगमा चाइना र भारत जस्ता देशको कार्यकारी प्रमुखले कुनै प्रकारको सुरक्षा समस्या बिना भव्यता पुर्वक नेपाल भ्रमण सफल गर्न सके ।

नेपालको सुरक्षा देखेर सँसार दंग पर्यो । अपराधमा संलग्न साँसद , मन्त्री देखि सभामुखसम्मले जेलको चिसो हावा उहांकै पालामा खाइरहेका छन भने उहाँनै संगठन प्रमुख हुँदा गलत गर्ने अधिकृत देखि जवानसम्मले पनि कुनै छुट पाएका छैनन । समग्रमा भन्दा उहाँको प्रहरी जीवन अहिलेकै अवस्थामा सकिएछ भने पनि उहाँले त्यसलाइ फर्केर हेर्दा ग्लानी हैन गौरव नै गर्न सक्ने अवस्था छ ।

सायद त्यसैले हुनुपर्छ काठमान्डौका पत्रपत्रिका अनि सामाजिक संजालमा उहाँ सहित प्रहरीका थुप्रै अधिकृतहरुको सेवा अवधि बढने अनि त्यस निम्ती दौडधुपको चर्चा भैरहँदा वहाँ भने प्रहरीका अधिकृत र जवानहरुको सामिप्यतामा रमाउन कालिकोट अनि रोल्पा पुग्नु भएको छ। आफ्नो आवश्यकता देखे सरकारले आवश्यक निर्णय गर्छ भन्ने राम्ररी बुझ्नु भएका वर्तमान आइजीपी खनाल भोलि के हुन्छ भन्ने चिन्तनमा भन्दा आज के गर्नुपर्छ भन्नेमा ज्यादा चिन्तित हुनुहुन्छ ।

यो सत्य बुझ्न नागरिकमा प्रकाशित अन्तर्वार्तामा वहाँले भनेको “ अझै पनि मेरो कार्यकाल केही दिन त बाँकी छ। आशा छ– निर्मला पन्तका हत्यारा समातिन्छ भन्ने।” यो वाक्य र यसले संकेत गरको दृढतालाइ बुझ्दा मात्रै पनि प्रहरीको सेवाको महत्व बुझेको अनि वर्दीको इज्जत राख्न अहोरात्र खटिने सर्वेन्द्र खनाल प्रति थप सम्मान पलाउँछ , उनलाइ अन्तर हृदयले सलाम गर्न मन लाग्छ । 


प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ११:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP