Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत १७, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सशस्त्र प्रहरीद्वारा कपिलवस्तुबाट ठुलो परिमाणमा अवैध काठ बरामद
सशस्त्र प्रहरीद्वारा कपिलवस्तुबाट ठुलो परिमाणमा अवैध काठ बरामद
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २६, २०७९ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीद्वारा कपिलवस्तुबाट ठुलो परिमाणमा अवैध काठ बरामद

नेपालगन्ज । सीमा सुरक्षामा अहोरात्र खटिँदै आएको सशस्त्र प्रहरीले कपिलवस्तुबाट ठुलो परिमाणमा अवैध  काठको  बरामद गरेको छ । 

सशस्त्र प्रहरीको  कृष्णनगर बिओपीबाट खटिएको गस्ती टोलीले  कृष्णनगर नगरपालिका  वडा नं. १ शिवनगरबाट अवैध रुपमा टयाक्टरमा लोड गर्दै लैजाँदै गरिएको साढे ७ लाख रुपैयाँ बराबरको सागुनको काठको गोलिया बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तुले जनाएको छ ।

गएराती  लु २ त ८५६४ नम्बरको  टयाक्टरमा लोड गरेर  अवैध रुपमा लैजाँदै गरिएको  १०० क्यूफिटको  ३० वटा सागुनको गोलियासहित ओसारपसारमा संलग्न टयाक्टरलाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सबै अवैध काठ र नियन्त्रणमा लिइएको टयाक्टरलाई आबश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी नम्बर २८ गणले जानकारी दिएको छ ।

 

 

 


प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९, १४:४६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दाङमा सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै
दाङमा सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै
मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले भेट गर्दै
मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले भेट गर्दै
गुणस्तरीय सडक नबनेको आशंकामा उपमहानगरले रोक्यो कालोपत्रे
गुणस्तरीय सडक नबनेको आशंकामा उपमहानगरले रोक्यो कालोपत्रे
मालपोत कार्यालय विद्युतीय प्रणालीमा
मालपोत कार्यालय विद्युतीय प्रणालीमा
rapti 1
narainapur 102
rapti-2
निर्वाचन-२०७९
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP