नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध सामाग्री बरामद
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १२, २०७७ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध सामाग्री बरामद
फाइल फोटो

बर्दिया । सशस्त्र प्रहरीले बर्दियामा अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट गएको गस्ती टोलीले बर्दियाका विभिन्न सिमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको दुनो भैसी, प्याज र चिनी लगायतका सामाग्री बरामद गरेको हो।

बरामद गरिएका अवैध सामाग्रीसहित भैसीलाई छोटी भन्सार कार्यालय गुलरीयामा बुझाईएको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ। सशस्त्र प्रहरीका अनुसार आइतबार बरामद गरिएका अवैध बस्तुहरुको भन्सार दाखिला मूल्य ७०,७४० रुपैयाँ छ।

त्यस्तै पछिल्लो चरणमा बरामद गरेको काठ र सुर्तिजन्य पदार्थहरु पनि भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ।सशस्त्र प्रहरी बर्दियामा एसपी नर बहादुर रावत आएदेखी सिमानाकामा निकै कडाई हुँदै आएको छ।


प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक महोत्सव
नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक महोत्सव
होटल पौवाले 'न्यु इयर इभ' गर्दै
होटल पौवाले 'न्यु इयर इभ' गर्दै
होटल कलपत्रुले अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सांगितिक उत्सब गर्दै
होटल कलपत्रुले अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सांगितिक उत्सब गर्दै
कोहलपुर महोत्सव सुरु
कोहलपुर महोत्सव सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP