prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल
बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल
banijya office
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ११, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल

नेपालगञ्ज । बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल बनेका छन् ।

nepalgunj 081-082

निर्वाचन आयोगका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १६४७३ मतसहित एमाले पहिलो, १३८४२ मतसहित कांग्रेस दोस्रो स्थानमा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ८८८५ मतसहित तेस्रो स्थान लिन सफल भयो । नागरिक उन्मुक्ति पार्टीको ८७३७ मत, नेकपा माओवादी केन्द्रको ८४९९ र राप्रपाको ४३३६ मत आएको छ । प्रदेशसभातर्फको मत भने सार्वजनिक भएको छैन । 

बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका सूर्यप्रसाद ढकाल तथा प्रदेशसभा १(१) मा माओवादीकी कृष्णा केसी नमुना र १(२) मा एमालेका दुर्गाबहादुर चौधरी निर्वाचित भएका छन् । 

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जसपाले सबैभन्दा बढी मत पाएको छ । जसपा २०१९५ मतका साथ पहिलो दल बन्दा ११३४८ मतका साथ राप्रपले दोस्रो धेरै मत पाएको छ । तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १०१७५ मत पाउँदा नेकपा एमालेले ९३२० मत पायो । नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ४०९७ र माओवादी केन्द्रले ३०३३ मत पाएका छन् ।

प्रदेशसभातर्फ पनि २०३४२ मतसहित जसपा पहिलो, ११,३७३ मतसहित कांग्रेस दोस्रो, १०८३८ मत पाएर राप्रपा तेस्रो, १०२१३ मतसहित एमाले चौथो र ३३३६ मतसहित माओवादी पाँचौ भएका छन् । 

बाँके २ बाट प्रत्यक्षतर्फ एमाले राप्रपा गठबन्धनबाट राप्रपाका महामन्त्री डा.धवल शमशेर राणा, २(१) बाट जसपाका भण्डारीलाल यादव र २(२) बाट जसपाकै आदेशकुमार अग्रवाल निर्वाचित भएका छन् । 

क्षेत्र नम्बर ३ मा भने कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभातर्फ कांग्रेस १९८६७ मतसहित पहिला दल बन्दा एमाले १८३४९ मत पाउँदै दोस्रो स्थानमा छ । ६७६५ मतसहित नागरिक उन्मुक्ति पार्टी तेस्रो, चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ६४७३ मत र ५९०१ मतसहित माओवादी पाँचौ स्थानमा छ । 

यस्तै प्रदेशसभातर्फ २१०२५ मतसहित कांग्रेस पहिलो, २००८६ मतसहित एमाले दोस्रो, ६७३३ मतसहित नागरिक उन्मुक्ति पार्टी तेस्रो र ६०७० मतसहित माओवादी चौथो भएका छन् ।

बाँकेको प्रनिनिधिसभा क्षेत्र नम्बर ३ बाट कांग्रेसका किशोरसिंह राठौर तथा प्रदेश ३(१) बाट एमालेका रत्नबहादुर खत्री र ३(२) बाट कांग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । 


प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ११:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP