prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • १ सय ५८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
१ सय ५८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
banijya office
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १२, २०७९ बागेश्वरी पोस्ट
१ सय ५८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

नेपालगञ्ज । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ५८ को अन्तिम नतिजा आएको छ । चार वटा क्षेत्रमा मतगणना भैरहेकोमा विवादका कारण उदयपुर १ र सुनसरी ४ मा स्थगित  भएको छ भने धनुषा ४ र सुनसरी ३ मा मतगणना भैरहेको छ । विवाद भइरहेका तीनवटा क्षेत्र बाजुरा, दोलखा र स्याङ्जा २ मा गणना सुरु हुनै बाँकी छ । नियमित रुपमा मतगणना भैरहेका दुईवटा क्षेत्रमध्ये धनुषा ४ मा कांग्रेस र सुनसरी ३ मा एमालेको अग्रता छ ।

nepalgunj 081-082

 

मतगणना सकिएका १ सय ५८ ठाउँ मध्ये कांग्रेस ५३, एमाले ४२, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका  छन् । 

कसले कहाँ जिते ?

नेपाली कांग्रेस :

रामेछाप– पूर्णबहादुर तामाङ (कान्छाराम)
मोरङ १–डिगबहादुर गुरुङ
मुगु–ऐन बहादुर शाही
महोत्तरी ४–महेन्द्रकुमार राय
सप्तरी ४–तेजुलाल चौधरी
कपिलबस्तु २–सुरेन्द्रराज आचार्य
नुवाकोट २–अर्जुननरसिंह केसी
तेह्रथुम–सीता गुरुङ
मोरङ ३ – सुनिल शर्मा 
संखुवासभा– दिपक खड्का
स्याङजा १ –राजु थापा
धनुषा २ –रामकृष्ण यादव
गुल्मी १–चन्द्रकान्त भण्डारी
कैलाली ५–डिल्लीराज पन्त
मोरङ ६–डा. शेखर कोइराला
सिन्धुपाल्चोक २–मोहन बस्नेत
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १–विनोद चौधरी
बर्दिया १– संजयकुमार गौतम
दाङ ३ –दिपक गिरी 
सुर्खेत १– पूर्णबहादुर खड्का
नवलपरासी बर्दघाट सुस्ता पूर्व २ –विष्णुकुमार कार्की
सप्तरी ३ – दिनेशकुमार यादव
धादिङ २ – रामनाथ अधिकारी
रौतहट–४ देवप्रसाद तिमलसेना
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १–शशांक कोइराला
तनहुँ १–रामचन्द्र पौडेल
सिन्धुली १ – श्यामकुमार घिमिरे
बाँके ३–किशोरसिँह राठोर
भक्तपुर २–दूर्लभ थापा
कञ्चनपुर २–एनपी साउद
कैलाली ४ – वीरबहादुर बलयार
गोरखा १– राजेन्द्र बजगाई
म्याग्दी – खमबहादुर गर्बुजा
दार्चूला – दिलेन्द्र बडु
कञ्चनपुर ३ – रमेश लेखक
अछाम २– पुष्पबहादुर शाह
पर्सा २ – अजयकुमार चौरसीया
झापा १–विश्वप्रकास शर्मा
ओखलढुंगा– रामहरि खतिवडा
काठमाण्डौ १०– राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदयशमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा –मोहन आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ
दैलेख २– दिक्पालकुमार शाही

नेकपा एमाले

इलाम– महेश बस्नेत
महोत्तरी १–लक्ष्मी महतो
इलाम २–सुवास नेम्वाङ्ग
सुनसरी २ –भिमप्रसाद आचार्य 
रुपन्देही १–छविलाल विश्वकर्मा
रुपन्देही २–विष्णुप्रसाद पौडेल
मोरङ २ – ऋषिकेश पोखरेल
कपिलवस्तु ३– मंगलप्रसाद गुप्ता
पाल्पा १–नारायणप्रसाद आचार्य
पाल्पा २ – ठाकूर गैरे
सिरहा ३–लिलानाथ श्रेष्ठ
काभ्रे २–गोकुल बाँस्कोटा
कास्की १–मनबहादुर गुरुङ
धनुषा ३– जुलीकमारी महतो (महासेठ)
कञ्चनपुर १–तारा लामा तामाङ्ग
पाँचथर–बसन्तकुमार नेम्वाङ्ग
बारा ३–ज्वालाकुमारी साह
सर्लाही १–हरि उप्रेती
बारा १– अच्युतप्रसाद मैनाली
कास्की ३–दामोदर पौडेल ‘बैरागी’
कपिलवस्तु –१ बलराम अधिकारी
बैतडी–दामोदर भण्डारी 
बाँके १–सुर्यप्रसाद ढकाल
सिरहा १– रामशंकर यादव
धनकुटा राजेन्द्रकुमार राई
झापा ४– लालप्रसाद साँवा लिम्बु 
सोलुखुम्बु १– मानवीर राई विजयी
पर्वत १–पदम गिरी
रुपन्देही ५–बासुदेव घिमिरे
पर्सा ३ – राजकुमार गुप्ता
लमजुङ–पृथ्वीसुब्बा गुरुङ
मकवानपुर २–महेशकुमार बर्तौला
प्यूठान– सूर्य थापा
कास्की २–विद्या भट्टराई
अर्घाखाँची–टोपबहादुर रायमाझी
झापा २– देवराज घिमिरे
झापा ५– केपी शर्मा ओली, 
ताप्लेजुङ –योगेश भट्टराई
गुल्मी २ – गोकर्ण विष्ट
उदयपुर २ – अम्बरबहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

माओवादी केन्द्र

सर्लाही २ – महिन्द्र राय यादव 
काभ्रेपलाञ्चोक १– सुर्यमान तामाङ (दोङ)
हुम्ला–छिरिङ दम्डुल लामा
नुवाकोट १–हितबहादुर तामाङ
कालिकोट –महेन्द्रबहादुर शाही
रुकुम पश्चिम–जनार्दन शर्मा
भोजपुर–सुदन किराँती
मोरङ ४–अमनलाल मोदी
खोटाङ –रामकुमार राई 
दाङ २–रेखा शर्मा
गोरखा २– पुष्पकमल दाहाल ‘प्रचण्ड’
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन
जाजरकोट–शक्ति बस्नेत
वाग्लुङ २ – देवेन्द्र पौडेल
रुकुमपूर्व–पूर्ण घर्ती मगर
सिन्धुली २–लेखनाथ दाहाल

एकीकृत समाजवादी

दाङ १–मेटमणि चौधरी
डोल्पा –धनबहादुर बुढा 
धादिङ १ राजेन्द्र पाण्डे
रौतहट १ –माधवकुमार नेपाल
डोटी– प्रेमबहादुर आले
दैलेख १–अम्मरबहादुर थापा
सल्यान–प्रकाश ज्वाला
बारा ४– किसान श्रेष्ठ
अछाम १ – शेरबहादुर कुँवर
बझाङ–भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी

चितवन १– हरि ढकाल 
चितवन २ – रवि लामिछाने
ललितपुर ३–डा. तोसिमा कार्की
काठमाण्डौ ६–शिशिर खनाल
काठमाण्डौ २– सोविता गौतम 
काठमाण्डौ ७– गणेश पराजुली
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

राप्रपा

रुपन्देही ३– दिपक बोहरा 
चितवन ३–विक्रम पाण्डे
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ ध्रुवबहादुर प्रधान
झापा ३ –राजेन्द्र लिङदेन 
मकवानपुर १–दिपकबहादुर सिँह
बाँके २ – धवलशमशेर राणा
जुम्ला–ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)

जनता समाजवादी पार्टी

सुनसरी १ – अशोककुमार राई
धनुषा १– दीपक कार्की
बारा २–रामसहायप्रसाद यादव
सिहरा २–राजकिशोर यादव
सिरहा ४–वीरेन्द्रप्रसाद महतो
सप्तरी १–नवलकिशोर शाह सुडी
पर्सा २ – प्रदीप यादव

लोसपा

महोत्तरी ३ –महन्थ ठाकुर
महोत्तरी २ –शरत सिंह भण्डारी
सर्लाही१ –रामप्रकाश चौधरी
रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ल

नागरिक उन्मुक्ति पार्टी

कैलाली २ –अरुणकुमार चौधरी
कैलाली १– रञ्जिता चौधरी 
कैलाली ३ – गंगाराम चौधरी

जनमोर्चा

बाग्लुङ १ –चित्रबहादुर केसी

जनमत पार्टी

सप्तरी २– सिके राउत

नेमकिपा

भक्तपुर १–प्रेम सुवाल

स्वतन्त्र

रौतहट २–किरणकुमार साह
सर्लाही ४– अमरेशुकमार सिंह
रौतहट –३ प्रभु शाह
मोरङ – ५ योगेन्द्र मण्डल
बर्दिया–२ लालविर चौधरी 


प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १३:०७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP