नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लिग-२ मा नेपालले च्याम्पियन स्कटल्याण्डलाई फेरि हरायो
लिग-२ मा नेपालले च्याम्पियन स्कटल्याण्डलाई फेरि हरायो
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ९, २०७९ बागेश्वरी पोस्ट
लिग-२ मा नेपालले च्याम्पियन स्कटल्याण्डलाई फेरि हरायो

नेपालगन्ज । काठमाडौंमा  सम्पन्न विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले सबै चार खेल जितेर रेकर्ड राखेको छ ।नेपालले आफ्नो अन्तिम खेलमा लिग च्याम्पियन स्कटल्याण्डलाई फेरि पराजित गरेको छ।

नेपालले आफूभन्दा बलिया स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको हो । अन्तिम खेलमा आज नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डमाथि २ विकेटको सनसनीपूर्ण जित निकाल्यो । यसअघिको भिडन्तमा पनि नेपालले स्कटल्याण्डमाथि सनसनीपूर्ण जित नै निकालेको थियो । 

लिग-२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो। २१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहेका अर्का खेलाडी करण केसीले ३१ रन हाने। विश्वकप लिग–२ मा स्कटल्याण्डले आज ३६ औं तथा अन्तिम खेल खेल्यो । सात टिम सहभागी लिगमा स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भएको हो । 

३६ खेल खेलिसकेको ओमान ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई खेल खेल्न बाँकी छँदै नामिबियाको ३७ अंक छ । त्यस्तै चौथो स्थानको अमेरिकाले सबै खेल खेलेर ३५ अंक जोडेको छ । 

पाँचौं स्थानको यूएईले २६ खेलबाट २७ अंक जोडिसकेको छ । नेपालले २८ खेलबाट २६ अंक जोडेको छ । त्यस्तै पुछारको पपुवा न्यूगिनीको २८ खेलमा मात्र ५ अंक छ । 


प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम खजुरा गोल्ड कप चैत ३० देखि
प्रथम खजुरा गोल्ड कप चैत ३० देखि
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP