नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रविधिमा HONOR को फड्को, म्याजिक सिरिज बजारमा आउँदै
प्रविधिमा HONOR को फड्को, म्याजिक सिरिज बजारमा आउँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १७, २०७९ बागेश्वरी पोस्ट
प्रविधिमा HONOR को फड्को, म्याजिक सिरिज बजारमा आउँदै

नेपालगञ्ज । ग्लोबल टेक्नोलोजी ब्राण्ड (HONOR) ले आफ्नो नयाँ मानव केन्द्रित दृष्टिकोण 'टेक टु इन्स्पायर' को अनावरण गरेको छ । HONOR ले मोबाइल वर्ल्ड कांग्रेस २०२३ मा प्रविधिको क्षेत्रमा आफ्नो नयाँ मानव केन्द्रित दृष्टिकोण 'टेक टु इन्स्पायर' को अनावरण गरेको हो ।

कार्यक्रममा HONOR ले आफ्नो दोहोरो फ्ल्यागशिप रणनीतिलाई जीवन्त बनाएको छ । त्यसक्रममा विश्वव्यापी बजारमा HONOR Magic 5 Series र HONOR Magic Vs को विश्वव्यापी उपलब्धता पनि घोषणा गरिएको छ । जुन सफल HONOR Magic Series लाइन-अपको पछिल्लो पुनरावृत्ति हो । यसले विश्वभरका प्रयोगकर्ताहरूका लागि वास्तविक फ्ल्यागशिप स्मार्टफोनको अनुभव प्रदान गर्ने HONOR ले जनाएको छ ।

"ग्राहकहरूको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न प्रतिबद्ध HONOR ले सबैको दैनिक जीवनमा सुधार गर्न सहज टेक्नोलोजी समाधान प्रदान गर्दै उत्पादन नवीनतामा मानव केन्द्रित दृष्टिकोण अपनाएको छ," HONOR Device Co. Ltd. का सीइओ George Zhao ले भने- "HONOR Magic 5 Pro हाम्रो नवीनतम् फ्ल्यागशिप अलराउण्डर हो र HONOR Magic Vs हाम्रो पहिलो फोल्डेबल फ्ल्यागशिप हो, जुन विश्वव्यापी बजारमा लञ्च हुनेछ ।"

यसका अतिरिक्त HONOR नेपालका अन्य उत्पादनहरु पनि रहेको HONOR ले जनाएको छ । HONOR का निम्न उत्पादनहरु बजारमा उपलब्ध छन् । 

१. HONOR 70 5G (8+256GB)  – रु. 69990

२. HONOR X9a 5G (8+256GB) – रु. 45990

३. HONOR X9 (8+128GB) – रु. 38490

४. HONOR 50 Lite (8+128GB) – रु. 34990

५. HONOR X8 (6+128GB) – रु. 29990

६. HONOR X7 (4+128GB) – रु. 24990

७. HONOR X7a (6+128GB) – रु. 22990

८. HONOR X6 (4+64GB) – रु. 18490

९. HONOR Band 6 – रु. 6490

१०. HONOR Earbuds X3 Lite – रु. 5490


प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP