prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • स्प्रिंग डेल एकेडेमीको १७औं बार्षिकोत्सबमा विभिन्न कार्यक्रम
स्प्रिंग डेल एकेडेमीको १७औं बार्षिकोत्सबमा विभिन्न कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २०, २०७९ बागेश्वरी पोस्ट
स्प्रिंग डेल एकेडेमीको १७औं बार्षिकोत्सबमा विभिन्न कार्यक्रम

नेपालगञ्ज । स्प्रिंग डेल एकेडेमी नेपालगञ्जले १७औं बार्षिकोत्सबका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । कारकाँदोस्थित विद्यालय प्रांगणमा आज आयोजित १७औं बार्षिकोत्सबमा विज्ञान प्रदर्शनीसंगै विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । त्यसक्रममा विभिन्न फूड स्टलहरु पनि राखिएको थियो । विद्यार्थीहरुले विभिन्न प्रकृतिका नृत्यहरु समेत प्रस्तुत गरेका थिए । 

विद्यालयका अध्यक्ष विनोद न्यौपानेको अध्यक्षता एवम् प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य माया पुन तथा विशिष्ट अतिथिहरुमा लिडरसिप एकेडेमीका अध्यक्ष सन्तोष शाह, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका प्रमुख रामसुरेश यादव, प्याब्सन जिल्ला अध्यक्ष यम रावत लगायतको उपस्थितिमा भएको कार्यक्रममा विज्ञान प्रदर्शनीका उत्कृष्ट विद्यार्थी, नृत्यमा जिल्ला प्रथम ग्रुप, एसइई टपर लगायतलाई पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुनले स्प्रिंग डेल एकेडेमीले आफूलाई यस क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा स्थापित गरिसकेको बताइन् । औपचारिक शिक्षासंगै अतिरिक्त क्रियाकलाप र जीवनोपयोगी सीप विकासमा पनि विद्यालयको मेहनत देखिएको पुनले बताइन् ।

विद्यालयका प्राचार्य शरदचन्द्र रावलले स्वागत मन्तब्य व्यक्त गर्दै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै जीवनोपयोगी सीपहरुको विकासका खातिर पनि विद्यालय दत्तचित्त भएर लागिपरेको बताए । अभिभावकहरुको साथ र मार्गदर्शनले विद्यालय निरन्तर अघि बढिरहेको रावलको भनाई छ । कार्यक्रममा लिडरसिप एकेडेमीका अध्यक्ष शाह, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका प्रमुख यादव, प्याब्सन जिल्ला अध्यक्ष रावत, विद्यालय व्यवस्थापन समिति सदस्य ऋचा लुइँटेल, शिक्षक सन्तोष विक, अभिभावकहरु किशोर आचार्य, सीता शर्मा, विद्यार्थीहरु सलिना शाह, निश्चल भट्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।   

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP