नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आइसिसी लिग २ मा आज नेपाल र युएई खेल्दै, जित्नै पर्ने दबाबमा नेपाल
आइसिसी लिग २ मा आज नेपाल र युएई खेल्दै, जित्नै पर्ने दबाबमा नेपाल
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २२, २०७९ बागेश्वरी पोस्ट
आइसिसी लिग २ मा आज नेपाल र युएई खेल्दै, जित्नै पर्ने दबाबमा नेपाल

नेपालगन्ज । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । 

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः४५ बजे शुरु हुँदैछ । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । घाइते भएका कारण यो खेलमा कुशल भुर्तेल हुने छैनन् । उनको ठाउँ सन्दीप जोराले लिनेछन् । 

सन् २०१९ देखि जारी रहेको विश्वकप लिग–२ को श्रृंखलामा नेपालको यो विदेशमा हुने अन्तिम खेल हो । यो खेल सकिएपछि यसै साता बिहीबारदेखि नेपालले पपुवा न्यूगिनी र यूएईसँग घरेलु मैदानमा २–२ खेल खेल्नेछ । नेपाली भूमिमा हुने यो श्रृंखलासँगै विश्वकप लिग–२ पनि सकिनेछ । 

यही श्रृंखलाबाटै विश्वकप छनोटमा पुग्ने शीर्ष तीन टिम र एक दिवसीयमा रहिरहने शीर्ष पाँच टिमको टुङ्गो लाग्नेछ । हरेक टिमले ३६ खेल खेलेपछि सात टोली सहभागी लिग–२ बाट यसको छिनोफानो हुन लागेको हो । 

विश्वकप लिग–२ मा सबै खेल खेलेर स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बनिसकेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । सबै खेल खेलेको चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 

३१ खेलबाट यूएईको ३१ अंक छ । ३१ खेलबाटै ३० अंकको नेपाल छैटौं स्थानमा छ । सातौं स्थानको पीएनजीको ९ अंक छ । 

 

 


प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP