नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीमा पाठ्यक्रम प्रबोधिकरण क्षमता विकास तालिम सम्पन्न
जानकीमा पाठ्यक्रम प्रबोधिकरण क्षमता विकास तालिम सम्पन्न
बागेश्वरी पोस्ट
सोमबार, फागुन २२, २०७९ बागेश्वरी पोस्ट
जानकीमा पाठ्यक्रम प्रबोधिकरण क्षमता विकास तालिम सम्पन्न

जानकी (बाँके) । जानकी गाउँपालिकामा आधारभूत तह (कक्षा १३) का शिक्षकहरुका लागि सञ्चालित एकीकृत पाठ्यक्रम प्रबोधिकरण सम्बन्धि दुई दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको तालिमको विज्ञ प्रशिक्षकका रुपमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक उपसचिव हरिप्रसाद निरौला रहेका थिए ।

तालिम समापन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष छब्बन खाँ थिए भने त्यस अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, विज्ञ प्रशिक्षक निरौला,  शिक्षा शाखा प्रमुख कृष्णकुमारी भण्डारी, अध्यक्ष खाँका स्वकीय सचिव सोहराब अली दर्जी, प्रेस सल्लाहकार रविन्द्र घिमिरे, प्रशिक्षार्थी शिक्षकहरु लगायत उपस्थित थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत डाँगीले पालिकाको बृत्ति विकासका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी बर्षहरुमा शिक्षा क्षेत्रको लगानी बढाउन गाउँपालिका अध्यक्षसंग परामर्श गर्ने बताए । उनले तालिमा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

विज्ञ प्रशिक्षक निरौलाले बदलिँदो समय र परिवेश अनुसार पाठ्यक्रमको क्षेत्र र दायरा पनि फराकिलो भइरहेको भन्दै समयानुकुल पठनपाठनमा जोड दिए । सहभागी प्रशिक्षार्थी शिक्षक राजेशप्रसाद गुप्ताले पाठ्यक्रमका विषयमा प्राप्त ज्ञान र जानकारीलाई शिक्षण सिकाई क्रियाकलापमा उतार्न कोसिस गर्ने बताए । 

No description available.


प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP