Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालले ओडीआईमा बनायो अहिलेसम्मकै उच्च स्कोर
नेपालले ओडीआईमा बनायो अहिलेसम्मकै उच्च स्कोर
RSG-2
पपुवा न्यूगिनीलाई २९८ रनको टार्गेट
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २५, २०७९ बागेश्वरी पोस्ट
नेपालले ओडीआईमा बनायो अहिलेसम्मकै उच्च स्कोर

नेपालगन्ज । नेपालले आईसीसी विश्वकप लिग २ डिभिजन  क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएपछि नेपालले क्रिकेट विश्वकप लिग २ डिभिजनमा पपुवा न्यूगिनीविरुद्ध २९७ रनको उच्च स्कोर बनाएको हो । 

त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुरमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनायो । आसिफले ११० बलमा ११० रन नै बनाए । उनले २ छक्का र १२ चौका प्रहार गरेका थिए ।  आसिफले यो सँगै १ हजार रनसमेत पूरा गरेका छन् । आसिफ रोहित पौडेलपछि एक दिवसीयमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । त्यस्तै आसिफ एक दिवसीयमा शतक प्रहार गर्ने पाँचौं खेलाडी बनेका छन् । 

पहिलो विकेटका लागि आसिफसँग मिलेर कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । उत्कृष्ट साझेदारी गर्ने क्रममा कुशलले ४५ रन बनाए । भीम सार्कीले ३८ बलमा ४४ तथा कप्तान रोहित पौडेलले ३० रन बनाए । 

पपुवा न्यूगिनीका लागि सेमो कामेअले ५ तथा रिले हेकुरेले ३ विकेट लिए । पीएनजीले आधा दर्जन भन्दा बढी क्याच ड्रप गरेको थियो । कठिन चुनौती लिएर पपुवा न्यूगिनी मैदानमा उत्रिएको छ । 


प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP