Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जानकी गाउँपालिकामा दोस्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न
जानकी गाउँपालिकामा दोस्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ३०, २०७९ बागेश्वरी पोस्ट
जानकी गाउँपालिकामा दोस्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा दोस्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । 'स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेलकुद' भन्ने मूल नाराका साथ जानकी गाउँपालिका वडा नम्वर ३ को आर्थिक सहयोग र रमवापुर स्पोर्ट्स क्लबको आयोजनामा दोस्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको हो ।

माघ १५ गतेदेखि सुरु भएको क्रिकेट प्रतियोगितामा १५ वटा क्लबले भाग लिएका थिए । समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले खेलकुदमार्फत देशलाई बिश्वमै चिनाएको र यसले देशको प्रतिष्ठा बनाउन पनि मद्दत पुर्याउने भन्दै पालिका यस्ता गतिबिधिका लागि गम्भीर रहेको बताएका छन् । वडा नम्वर ३ का वडा अध्यक्ष राजकुमार कुर्मीले खेल क्षेत्रले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने भन्दै सहकार्य गर्न तयार रहेको बताए । क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा सामाजिक विकास संयोजक रामआँचल धोवी, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाङ्गी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

प्रतियोगितामा पठान पल्टन स्पोर्ट्स वुढियागाउँ प्रथम र मानपुर स्पोर्ट्स राईजिङ्ग क्लव दोस्रो भएका थिए । प्रतियोगितामा प्रथम हुने पठान पल्टनलाई १५ हजार र दोस्रो हुने मानपुरलाई ७ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पठानको पुरस्कार शेर खान र मानपुरको पुरस्कार सुरज दासलाई दिइएको थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP