नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • आईएसपि क्षेत्रमा कोसेढुङ्गाको सिर्जना गर्दैः सिजि नेट
आईएसपि क्षेत्रमा कोसेढुङ्गाको सिर्जना गर्दैः सिजि नेट
बागेश्वरी पोस्ट
बुधबार, चैत ८, २०७९ बागेश्वरी पोस्ट
आईएसपि क्षेत्रमा कोसेढुङ्गाको सिर्जना गर्दैः सिजि नेट

नेपालगन्ज । चौधरी ग्रुपको सहायक कम्पनी सिजि—नेट, नेपालको पहिलो इन्टरनेट प्रदायक कम्पनी हो जस्ले नेपालका ग्राहकहरुलाई सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। यो कम्पनीले छोटो समयमानै उपभोक्ताको मनमा विशेष स्थान ओगटदै नेपालको आईएसपि क्षेत्रमा फड्को मार्न सफल भएको छ ।

सिजि—नेटको आजसम्मको यात्राको समीक्षा गर्दा, सिजि—नेटले नेपालमा पहिलो पटक १२० एमबीपीएसको इन्टरनेटबाट यात्रा सुरु गर्यौ । जुन समयमा अन्य इन्टरनेट सेवा प्रदायकहरूले ८० एमबीपीएस, र उच्चतम ब्यान्डविथ १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराउँदै आएका थिए, त्यो समयमा सिजि—नेटले ग्राहकहरूले खरिद गरेका ब्यान्डविथ प्याकेजहरूको उच्च दर बारे उनिहरुलाई सचेत हुन मद्दत गरेको थियो । यद्यपि सिजि—नेटको सोवा सुचारु भएपछि अन्य कम्पनीहरुले पनि उच्च ब्यान्डविथका योजनाहरु सार्वजनिक गरे ।

नेपालमा उपभोक्ता र प्रविधि बिच ठुलो दूरी रहेको देखिन्छ, त्यही कुरालाई मध्यनजर गर्दै असमानतालाई कम गर्न र नेपालीहरुलाई सस्तो र राम्रो इन्टरनेटको पहुँच सुनिश्चित गर्न सिजि—नेट स्थापना भएको थियो । अरु इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लिने शुल्कको आधा मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउने दृष्टिकोणका साथ सुरु भएको सिजि—नेटले स्थापनाकाल देखि नै ग्राहकहरुको अपेक्षा भन्दा राम्रो सोवा प्रदान गर्दै आएको छ । कम्पनीले आईएसपि क्षेत्रमा यस्तो नयाँ अवधारण मार्फत कोसेढुङ्गाको सिर्जना गरेको छ।

“उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” भन्ने भनाईमा विश्वास राख्ने सिजि—नेटले देशका अन्य भागहरूमा आफ्नो सेवाको दायरा विस्तार गर्दै, विभिन्न अफर तथा योजनाहरु प्रस्ताव गर्दै नवीनतम प्रविधिहरू ल्याउने उद्येश्य राखेको कम्पनीले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP