नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप छनौट: पोर्चुगल र आइसल्याण्ड ठुलो गोल अन्तरले विजयी
युरोकप छनौट: पोर्चुगल र आइसल्याण्ड ठुलो गोल अन्तरले विजयी
इटालीले खाता खोल्यो
बागेश्वरी पोस्ट
सोमबार, चैत १३, २०७९ बागेश्वरी पोस्ट
युरोकप छनौट: पोर्चुगल र आइसल्याण्ड ठुलो गोल अन्तरले विजयी

नेपालगन्ज । युरोकप छनोटमा इटालीले पहिलो जित निकाल्दै ३ अंक बटुलेको छ । इटालीले दोस्रो खेलमा माल्टालाई आज बिहान २-० गोलले पराजित गरेको हो । 

इटालीका लागि  मातेओ रेटेगुई र मातेओ पेसिनाले १-१ गोल गरेका थिए । पहिलो खेलमा इङ्ल्यान्डसँग २–१ ले पराजित भएको इटाली यो जितसँगै समूह सीमा ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै आज बिहान भएका खेलहरुमा पोर्चुगलले लक्जेमबर्गलाई ६-० गोलले पराजित गरेको छ । युरोकप छनौटको अर्को खेलमा नर्दन आयरल्यान्डले फिनल्यान्डलाई १-० गोलले पराजित गरेको छ भने स्लोभाकियाले बोस्निया हर्जगोभिनियालाई २-० गोलले पराजित गरेको छ ।

स्लोभेनियाले साना मारियोलाई २-० गोल तथा आइसल्याण्डले लिचेस्टाइनलाई ७-० गोलको ठुलो अन्तरले पराजित गरेको छ । त्यस्तै आइतबार राति भएको खेलमा काजकस्थानले डेनमार्कलाई ३-२ गोल र इङ्ल्याण्डले युक्रेनलाई २-० गोलले पराजित गर्दै ६ अंंक बटुलेको छ ।


प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP