नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप छनौट: स्क्टल्याण्डसँग स्पेन २-० गोलले पराजित
युरोकप छनौट: स्क्टल्याण्डसँग स्पेन २-० गोलले पराजित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १५, २०७९ बागेश्वरी पोस्ट
युरोकप छनौट: स्क्टल्याण्डसँग स्पेन २-० गोलले पराजित

भोला खड्का /काठमाडौं । सन् २०२४ मा जर्मनीमा आयोजना हुने युरोकपको छनोट अन्तर्गत आज बिहान सम्पन्न समूह 'ए' को खेलमा स्क्टल्याण्डले स्पेनलाई पराजित गर्दै समूहको शिर्ष स्थानमा उक्लिएको छ । स्क्टल्याण्डले स्पेनलाई २-० गोलले पराजित गरेको हो ।

समूहल चरणकै आज बिहान सम्पन्न समूह 'डी' को खेलमा क्रोएसिया र वेल्स विजयी भएका छन् । समूह चरणकै खेलमा क्रोएसियाले टर्कीलाई  २-० गोलले पराजित गरेको छ भने वेल्सले लाटभियालाई  १-०  गोलले पराजित गरेको हो । यो समूहमा क्रोएसियासँगै वेल्स, टर्की, लाटभिया र अर्मेनिया छन् । 

समूह 'आई' तर्फको खेलमा स्विजरल्याण्ड र  रोमानिया जित निकाल्दै अंक बढाएका छन् ।  स्विजरल्याण्डले इजरायललाई ३-०  गोलले पराजित गर्दै समूहको शिर्ष स्थानमा उक्लिएको छ भने रोमानियाले बेलारुसलाई २-१  गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । 

त्यस्तै अण्डोरा र कोसोभोको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो । यो सँगै स्विजरल्याण्ड र रोमानिया ६-६ अंक भएपनि गोल संख्याका आधारमा स्विजरल्याण्ड शिर्ष स्थानमा छ । 

मंगलबार राति भएको  समूह ' ए ' तर्फको खेलमा नर्वे र जर्जिया १-१ गोलको बराबरी खेलेका छन् ।  यसअघिको पहिलो खेलमा नर्वे स्पेनसँग ३-० गोलले पराजित भइसकेको थियो । समूह 'ए' मा नर्वेसँगै स्पेन, स्क्टल्याण्ड, जर्जिया र साइप्रस रहेका छन् ।


प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०२:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP