Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल: दिल्ली र मुम्बईले अझै खाता खोल्न सकेनन्
आईपीएल: दिल्ली र मुम्बईले अझै खाता खोल्न सकेनन्
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
आईपीएल: दिल्ली र मुम्बईले अझै खाता खोल्न सकेनन्

नेपालगन्ज ।  इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बईले अहिलेसम्म खाता खोल्न सकेको छैन । 

गएरातिको खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजत भयो । वाङ्खेडे मैदानमा पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १५७ रन बनायो । जवाफमा चेन्नईले ३ विकेटको क्षतिमा १८.१ ओभरमै जित निकाल्यो । जितसँग चेन्नईले उपाधि दाबेदारीलाई अगाडि बढाएको छ । चेन्नई चार पटकको च्याम्पियन हो । 

चेन्नाई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ । मुम्बईका लागि इशान किशासनले सर्वाधिक ३२ रन जोडे । प्लेयर अफ द म्याच रविन्द्र जडेजाले ३ विकेट लिए । चेन्नईका लागि अजिन्क्या रहानेले २७ बलमा ६१ तथा ऋतुराज गायकवाडले ३६ बलमा अविजित रहँदै ४० रन जोडे । 

दिल्लीको खराब लय

दिल्ली क्यापिटल्सले अहिलेसम्म खेलेका तीन खेलमा सबैमा हार बेहोरेको छ । दिल्लीले शनिबार भएको खेलमा राजस्थान रोयल्ससँग ५७ रनको हार बेहोर्यो ।

पहिले ब्याटिङ गरेको राजस्थानले ४ विकेटको क्षतिमा १९९ रन बनायो । गुवाहाटीमा भएको खेलमा जोस बटलरले ५१ बलमा ७९ रन बनायो । यशस्वी जैसवालले ३१ बलमा ६० रन जोडे ।

जवाफमा दिल्लीले कप्तान डेभिड वार्नरको ६५ रनको मद्धतले ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो । युजभेन्द्र चहलले ३ विकेट लिए । 

आज दुई वटा खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्स भिड्नेछन् । यो खेल अहमदाबादमा हुनेछ । 

बेलुकी ७ः४५ बजे सनराइजर्स हैदराबादले पञ्जाब किंग्ससँग हैदराबादमा खेल्नेछ । 

अंक तालिका

१० टिम सहभागी प्रतियोगितामा पाँच टिमले समान ४ अंक, दुई टिमले समान २ अंक तथा तीन टिम अंकविहीन छन् । 

शीर्ष स्थानदेखि राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस, गुजरात टाइटान्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद रहेका छन् । 


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP