prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल: अन्तिम ओभरमा रिंकुको लगातार ५ छक्काले कोलकाताले गुजरात टाइटान्सलाई हरायो
आईपीएल: अन्तिम ओभरमा रिंकुको लगातार ५ छक्काले कोलकाताले गुजरात टाइटान्सलाई हरायो
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
आईपीएल: अन्तिम ओभरमा रिंकुको लगातार ५ छक्काले कोलकाताले गुजरात टाइटान्सलाई हरायो

नेपालगन्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्स ( केकेआर) ले अन्तिम ओभरको ५ बलमा लगातार ५ छक्का प्रहार गर्दै सनसनीपूर्ण  जित निकालेको  छ । केकेआरले साविक विजेता गुजरात टाइटान्स (जीटी) माथि सनसनीपूर्ण ३ विकेटको जित हासिल गरेको हो।

आज बेलुकी अहमदाबादमा भएको खेलमा हार्दिक पाण्डेयाको अनुपस्थितिमा कप्तानी गरेका राशिद खानले चौथो ओभरमा ह्याट्रिक लिएर जित नजिक पुगेको भए पनि कोलकाताका रिंकु सिंहले अन्तिम ओभरमा आईपीएलकै इतिहासको सबैभन्दा बढी रन बनाएसँगै जित दिलाएका हुन् । 

२०५ रनको कठिन चुनौती पछ्याएको कोलकाताले अन्तिम बलमा रिंकुको छक्कासँगै ३ विकेटको जित हासिल गरेको हो । रिंकुले अन्तिम ओभरका अन्तिम पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । रिंकुले २१ बलमा ६ छक्का र १ चौकासहित अविजित रहँदै ४८ रन बनाए । 

त्यसअघि भैंकटेश ऐयरले ४० बलमा ८३ तथा कप्तान नितिश नाराइनले २९ बलमा ४५ रन जोडे । राशिद खानले ३ विकेट लिए । खानको ह्याट्रिक यो सिजनको पहिलो ह्याट्रिक हो । तर उनको ह्याट्रिक छायाँमा गयो । रिंकुले सबै रेकर्ड तोडिदिए । 

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । गुजरातको यो दुई रन पार गरेको पहिलो पटक थियो । विजय शंकरले २४ बलमा अविजित रहँदै ६३ तथा साइ सुदर्शनले ३८ बलमा ५३ रन बनाए । त्यस्तै सुभमन गिलले ३१ बलमा ३९ रन बनाए । सुनिल नाराइनले ३ विकेट लिए । 

यो नतिजासँगै गुजरातले पहिलो हार बेहोरेको छ । गुजरात ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा झरेको छ । कोलकाता ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । 

राजस्थान रोयल्स ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । तेस्रोमा रहेको लखनउ सुपर जाइन्टसको ३ खेलबाट ४ अंक नै रहेको छ । 

त्यस्तै ३ खेलबाट ४ अंकको चेन्नई सुपर किंग्स पाँचौं, २ खेलबाट ४ अंकको पञ्जाब किंग्स छैटौं स्थानमा छ । रोयल च्यालेन्जर्स बैंगलोरको २ खेलमा २ अंक छ । 

मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद अंकविहीन छन् । 


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी–२० विश्वकप  छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
टी–२० विश्वकप छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP