नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल: लखनउको रोयल च्यालेन्जर्स बेंगलोरमाथि सनसनीपूर्ण जित
आईपीएल: लखनउको रोयल च्यालेन्जर्स बेंगलोरमाथि सनसनीपूर्ण जित
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २८, २०७९ बागेश्वरी पोस्ट
आईपीएल: लखनउको रोयल च्यालेन्जर्स बेंगलोरमाथि सनसनीपूर्ण जित

नेपालगन्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि सनसनीपूर्ण जित निकालेको  छ । लखनउ अन्तिम बलमा नतिजा निकाल्दै १ विकेटले विजयी भएको हो । 

यो जितसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा पुग्न समेत सफल भएको छ । जितका लागि २१३ रनको यो सिजनकै सबैभन्दा बढी लक्ष्य पाएको लखनउले ९ विकेट गुमाएर २० ओभरमा जित हासिल गरेको हो । 

लखनउका लागि मार्कस स्टोइनसले ३० बलमा ६५ तथा निकोलस पुरनले १९ बलमा ६२ रन बनाए । पुरनले १५ बलमा अर्धशतक पूरा गरेर यो सिजनकै सर्वाधिक कम बलमा अर्धशतक बनाउने रेकर्ड समेत लेखाएका छन् । 

बैंगलोरका लागि मोहम्मद सिराज र वाइने पार्नेलले ३–३ विकेट लिए । 

त्यस अगाडि बैंगलोरले शानदार ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । यो योगफल जारी सिजनकै सर्वाधिक रन थियो । कप्तान फाफ डु फ्लेसिसले अविजित रहँदै ७९ रन बनाए । त्यस्तै विराट कोहलीले ६१  र ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।

फ्लेसिसले यो सिजनकै सर्वाधिक लामो छक्कासमेत प्रहार गरे । उनले ११५ मिटर टाढा प्रहार गरेका थिए । 

अंक तालिका

लखनउ ४ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । ४ अंकसहित राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, गुजरात टाइटान्स, चेन्नई सुपर किंग्स र पंजाब किंग्स क्रमशः दोस्रोदेखि छैटौं स्थानसम्म रहेका छन् । बैंगलोर र सनराइजर्स हैदराबादले २ अंक बटुलेका छन् । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स अंकविहीन छन् । 

आजको खेल 

आजको खेलमा मुम्बई र दिल्ली खेल्दैछन् । खेल बेलुकी ७ः४५ बजे दिल्लीमा हुँदैछ । यो खेलको नतिजासँगै अंकविहीन हुने आज एक मात्र टिम हुनेछ ।


प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP