Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • भैरहवामा एयर राइफल प्रतियोगिता सम्पन्न, खेल क्षेत्रमा राज्यले लगानी नगरेको गुनासो
भैरहवामा एयर राइफल प्रतियोगिता सम्पन्न, खेल क्षेत्रमा राज्यले लगानी नगरेको गुनासो
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २, २०८० बागेश्वरी पोस्ट
भैरहवामा एयर राइफल प्रतियोगिता सम्पन्न, खेल क्षेत्रमा राज्यले लगानी नगरेको गुनासो

रुपन्देही । दोस्रो जिल्ला स्तरीय १० मिटर एयर राइफल खुल्ला सुटिङ प्रतियोगिता बैशाख १ गतेदेखि शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको छ ।

रुपन्देही सुटिङ संघ, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा भएको दुई दिने सुटिङ प्रतियोगितामा विभिन्न क्षेत्रबाट ६१ जनाले सहभागी जनाएका थिए । विभिन्न कलेज, स्कुल, आर्मी, शसस्त्र र उद्योगीबाट सहभागी जनाएको सुटिङ संघले जनाएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र कुँवरले शारिरीक, मानसिक क्षेत्रको विकास हुने र खेलले देशलाई चिनाउने भएकाले खेललाई जोगाउन आवश्यकता औंल्याए ।

रुपन्देही सुटिङ संघका प्रमुख सल्लाहकार विजयजंग राणाले आफूहरुको पहिलेदेखि नै पारिवारिक सुटिङ खेलमा लगाब भएकाले सोही खेललाई यस भन्दा अगाडि प्रथम प्रतियोगिता गरेको र पुन: उक्त खेललाई निरन्तरता दिने उद्देश्यले दोस्रो प्रतियोगिता सञ्चालन गरेको वताए । उनले भने, 'यसमा राइफल खरिद र बिग्रिएपछि मर्मत गर्नलाई समेत भारतमा लैजानुपर्ने बाध्यतामा कानूनी बाधा रहेकाले राज्यले यसमा ध्यान दिन जरुरी छ ।' 

रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षत्री (हरि) ले खेलकुद क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ला र खेल क्षेत्रको विकास गरौंला भन्ने आशा नै मरिसकेको भन्दै यसअघि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायत खेल सञ्चालन गर्दा व्यक्तिगत पैसा लगानी गरेर खेल सम्पन्न गरेको जनाए । 

नेपाल सुटिङ संघका केन्द्रीय उपाध्यक्ष धुव्र रायमाझीले नेपाल सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गर्दै आएको बताउँदै खेलकुद क्षेत्रका सम्बन्धित निकयहरुले पनि खासै चासो नदिएको गुनासो गरे । उनले खेलकुदका धेरै विधाहरु नखेलिएको भन्दै यसमा लगानी र खेलकुद स्थानको अभाव रहेको वताए । कार्यक्रममा रुपन्देही सुटिङ संघका ज्योति राणा, शसस्त्र प्रहरी बलका प्रमुख दीपक थापा, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर विक लगायतले धारणा व्यक्त गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको एयर राइफल सुटिङ प्रतियोगितामा छात्रतर्फ विनेश धोवी, १२८/२०० प्रथम, प्रतीक मल्ल १२०/२०० द्वितिय, प्रभुधन लोध ११७/२०० तृतिय भएका छन् । भने छात्रातर्फ चाँदनी पासी १५६/२०० प्रथम, रिमा थारु १६०/२०० द्वितिय, सन्ध्या पासी १४८/२०० तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएका प्रतियोगीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

 


प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP