नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कीर्तिपुर मैदानको एउटै खेलमा आजको त्यो ७४१ रन....
कीर्तिपुर मैदानको एउटै खेलमा आजको त्यो ७४१ रन....
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १०, २०८० बागेश्वरी पोस्ट
कीर्तिपुर मैदानको एउटै खेलमा आजको त्यो ७४१ रन....

नेपालगन्ज । काठमाडौंमा जारी एसिसी प्रिमियर क्रीकेट कप अन्तर्गत आज कीर्तिपुर मैदानमा भएको खेल निकै रोमाञ्च बनेको छ । कीर्तिपुर मैदानमा भएका ५० ओभरको खेलमा अहिलेसम्मकै सर्वाधिक रन बनेको छ । आज कीर्तिपुर मैदानमा एउटै खेलमा ७४१ रन बनेको हो ।

आज बिहान यूएईले पहिले ब्याटिङ गर्दै सिंगापुरविरुद्ध ४७१ बनाएको छ । ४७२ रनको चुनौतीलाई सामना गर्न जवाफी ब्याटिङमा उत्रेको सिंगापुरले २७० रन बनाएको हो ।

एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत भएको यूएई र सिंगापुर बीचको खेलमा ७४१ रन बनेको हो । यो कीर्तिपुर मैदानको कीर्तिमानी रन हो । 

यूएईका भृत्य अरभिन्दले सर्वाधिक १७४ रन बनाउन सफल बने  भने कप्तान मुहम्मद वासिमले १६० रन बनाए । 

ओमान–मलेसियाको खेल (मूलपानी मैदान)

मूलपानी मैदानमा भएको अर्को खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा २२७ रन बनायो ।  मलेसियाका विरनदिप सिंहले सर्वाधिक  ९४ रन बनाए । 

जवाफी ब्याटिङमा ओमानले ४१.४ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । जतिन्दर सिंहले १०१ रन बनाए भने कप्तान जिशन मसुदले अविजित रहँदै ५२ रन बनाएका छन् । 

एसिसी प्रिमियर कप अंक तालिका-

समूह ' ए '

नेपाल - ४ अंक

ओमान-  ४ अंक

साउदी अरेबिया - २ अंक 

मलेसिया - २ अंक

कतार -  शुन्य 

समूह ' बी '

यूएई-  ४ अंक

हङकङ- ४ अंक

बहराइन- २ अंक

कुवेत-  २ अंक

सिंगापुर-  शुन्य 

 

 

 

 


प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP