नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी प्रिमियर कपको फाइनलमा पुगेको नेपाली क्रीकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
एसीसी प्रिमियर कपको फाइनलमा पुगेको नेपाली क्रीकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
RSG-2
खेलाडीलाई उचित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १६, २०८० बागेश्वरी पोस्ट
एसीसी प्रिमियर कपको फाइनलमा पुगेको नेपाली क्रीकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
फाइल फोटो

नेपालगन्ज । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय क्रीकेट टोलीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले उचित सम्मान गर्ने बताएका छन् । 

नेपाल आज दिउँसो कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतलाई पराजित गर्दै एसीसी प्रिमियर कपको  फाइनलमा प्रवेश गरेको हो । 

अर्को खेलमा पनि भारी वर्षाका कारण रद्द भएपछि डिएलएस मेथडबाट ओमान युएईसँग पराजित भएपछि नेपालले फाइनलमा यूएईसँग खेल्ने भएको हो । 

फाइनलमा प्रवेश गरेकोमा नेपाली क्रीकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।

आजको सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेट गुमाउँदै २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो । त्यस पश्चात भीषण वर्षा भएपछि समूह विजेता बन्दै  सेमिफाइनलमा प्रवेश गरेको नेपाललाई म्याच रेफ्रीले विजयी घोषणा गरे ।

उता अर्को मुलपानीमा भएको सेमिफाइनल खेलमा  ओमान र यूएईबीचको खेल पनि वर्षाले प्रभावित भयो । जसका कारण युएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुगेको हो । पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छँदा २३६ रनमा अलआउट भयो ।

२३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । त्यसपछि वर्षा हुन थालेपछि खेल हुन नसक्दा रद्द गरिएको थियो ।  त्यसपछि डिएलएस मेथडमा यूएई २ रनले खेल जित्दै फाइनलमा प्रवेश गरेको हो ।

नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए ।  ब्याटिङतर्फ रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए ।

अब उपाधिका लागि यूएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ । यो फाइनल खेल जित्ने टोली भारत र पाकिस्तान सम्मिलित समूहमा एसिया कपमा छनोट हुनेछ । 


प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP