नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी प्रिमियर कप: ओमानले जित्यो तेस्रो स्थानको उपाधि
एसीसी प्रिमियर कप: ओमानले जित्यो तेस्रो स्थानको उपाधि
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १७, २०८० बागेश्वरी पोस्ट
एसीसी प्रिमियर कप: ओमानले जित्यो तेस्रो स्थानको उपाधि

नेपालगन्ज । काठमाडौंमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज भएको भिडन्त वर्षाले गर्दा रद्द भएको छ । खेल रद्द भएसँगै समूह चरणको रन रेटका आधारमा ओमान विजयी भएको छ । ओमान विजयी घोषणा भएसँगै तेस्रो स्थानको उपाधि जितेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको कुवेतले ३१.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । अद्नान इद्रिसले ३४ रन बनाएको इनिङ्समा सायेद मोनिबले १० बलमा २८ रन जोडे । ओमानका जय अडेड्राले १४ रन खर्चेर ५ विकेट लिए । 

जवाफमा ओमानले ६ ओभरमा कुनै विकेट नगुमाइ ४१ रन जोड्दा वर्षाले त्यस अगाडिको खेल सम्भव नभएपछि रद्द हुँदा समूह चरणको रन रेटका आधारमा ओमान तेस्रो भएको हो । 

समूह चरणमा समूह ए मा रहेको ओमान उपविजेता भएको थियो । उसको ६ अंक थियो र रन रेट ०.३७७ रहेको थियो ।  समूह बीको उपविजेता कुवेतको अंक ६ र रनरेट ०.२२३ रहेको थियो । रन रेट ०.१५४ ले अगाडि रहेर ओमान तेस्रो भएको हो । 

तेस्रो भएसँगै ओमान एसीसी इमर्जिङ कपका लागि छानिएको छ । जारी प्रतियोगिताको शीर्ष तीनमा रहने टिमले एसियाका टेष्ट खेल्ने राष्ट्रको यू–२३ टिमसँग इमर्जिङ कप खेल्न पाउनेछ । 

यो अवसर नेपाल र यूएईले पनि पाउनेछन् । 

फाइनल खेल सोमबार 

फाइनल खेल सोमबार हुँदैछ । नेपाल र यूएई भिड्दैछन् । नेपालले सेमिफाइनलमा कुवेतसँग खेले पनि खेल वर्षाले रद्द भएपछि समूह विजेताको आधारमा नेपाल फाइनलमा पुगेको हो । 

त्यस्तै यूएईले ओमानलाई डक वर्थ लेविस नियमअनुसार २ रनले हराएर फाइनलमा स्थान बनाएको हो । सोमबार वर्षाले खेल अवरुद्ध भए मंगलबार हुनेछ । मंगलबार पनि नतिजा नआए समूह चरणको अंकका आधारमा नेपाल विजयी हुनेछ । 

 


प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP