नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पानीको झरीलाई वेवास्ता गर्दै हजारौं दर्शकहरु कीर्तिपुर मैदानमा (फोटो फिचरसहित)
पानीको झरीलाई वेवास्ता गर्दै हजारौं दर्शकहरु कीर्तिपुर मैदानमा (फोटो फिचरसहित)
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १८, २०८० बागेश्वरी पोस्ट
पानीको झरीलाई वेवास्ता गर्दै हजारौं दर्शकहरु कीर्तिपुर मैदानमा (फोटो फिचरसहित)

नेपालगन्ज । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रीकेटको फाइनल खेल कीर्तिपुर क्रीकेट मैदानमा नेपाल र यूएईबीच भइरहेको छ । ११:४८ बजे देखीको  वर्षाले खेल रोकिएको छ। पानीको झरीको वेवास्ता गर्दै हजारौं नेपाली दर्शकहरु अहिले पनि मैदानमा छन् ।

नेपालको मायाले उनीहरु पानीको झरीलाई वेवास्ता गर्दै नेपाली खेलाडीलाई हौसला दिँदैछन् ।कति दर्शकहरु छाता ओढेर मैदानमा छन् भने कति पानीमा भिज्दै मैदानमै छन् ।

नेपालले टस जितेर फिल्डिङ रोज्दै यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको हो । त्रिवि मैदानमा सिमसिम वर्षा बन्द अझै नहुदा खेल अझै सुरु हुन सकेको छैन । हजारौं दर्शकहरु छाता ओढेर नेपालको समर्थनमा मैदानमा बसिरहेका छन् । अहिले  क्रीकेट मैदानलाई पूरै ढाकिएको छ ।

नेपाली बलर सामु यूएईका ब्याट्सम्यान निरीह बनेका छन् ।  यूएईले ९ औं विकेट गुमाइसकेको छ । यूएईले वर्षा हुन अघि २७.३ओभरमा १०६ रन बनाउँदै ९औं  विकेट गुमाइसकेको छ ।

अहिलेसम्म यूएईका महोमद वासिम, वृत्य अरविन्द, आर्यन  लाक्रा, रमिज सहजाद , रोहन मुस्तफा, बसिल हमिद  र अफ्जल आयन खान, आशिफ खान र जहुर खान आउट भइसकेका छन्  ।

अहिले जुनेद सिद्दिकी र पलानीयप्पन मियाप्पन क्रीजमा छन् ।

 


प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP