prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी प्रदेश स्तरिय रग्बी सुरु, बर्दिया शिर्ष स्थानमा
लुम्बिनी प्रदेश स्तरिय रग्बी सुरु, बर्दिया शिर्ष स्थानमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २६, २०८० बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेश स्तरिय रग्बी सुरु, बर्दिया शिर्ष स्थानमा

लक्ष्मण बस्नेत/ दाङ । लुम्बिनी प्रदेश स्तरिय महिला तथा पुरुष रग्बी लिग प्रतियोगिता २०८० आजदेखि दाङको बेलझुन्डिमा सुरु भएको छ ।

लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले गरे ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले  मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले पुर्ण लुम्बिनी प्रदेश लाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्नुपर्ने बताए । 

'खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजैदेखि खेल विकासमा जुटौ सिङ्गो लुम्बिनी प्रदेश  खेलकुदको गन्तव्य अवश्य बन्नेछ,' उनले भने । 

सात वटै प्रदेशमा लुम्बिनी प्रदेश रग्बीमा अगाडि छ अव स्थानिय तहले ग्रमाणी स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्दै पछिल्लो समय लोकप्रीय बन्दै गएको रग्बी खेलको विकासमा चासो र चिन्तन गर्नपर्ने उनको भनाई छ । 

लुम्बिनी प्रदेश रग्बी संघका अध्यक्ष नवीन थापाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर  उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले  विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नुपर्ने बताइन् ।

'हामी उपमहानगरपालिकाको निती तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौ, अब उपमहानगरलाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ,' चौधरीले भनिन् । 

प्रतियोगिताको महिला तथा पुरुष बिजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल प्रमाणपत्र हात पार्नेछ ।

भोलिसम्म चल्ने प्रतियोगितामा दाङ, बाके र बर्दिया जिल्लाका गरि महिला तर्फ ४ र पुरुष तर्फ ४ टिमको सहभागिता रहेको छ ।

यसैबिच प्रतियोगिताको आज सम्म सम्पन्न खेल तालिकामा पुरुष र महिला तर्फ दुई खेलमा जित हात पार्दै बर्दिया आठ अंकका साथ शिर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत  भोलिका खेल बिहान ७ बजेदेखी सुरु हुने रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिएका छन्  ।


प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै
नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP