prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बर्दिया जिल्ला बन्यो लुम्बिनी प्रदेश रग्बी च्याम्पियन
बर्दिया जिल्ला बन्यो लुम्बिनी प्रदेश रग्बी च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ २७, २०८० बागेश्वरी पोस्ट
बर्दिया जिल्ला बन्यो लुम्बिनी प्रदेश रग्बी च्याम्पियन

लक्ष्मण बस्नेत/दाङ । बर्दिया लुम्बिनी प्रदेश स्तरीय महिला तथा पुरुष रग्बी प्रतियोगिता २०८० को च्याम्पियन बनेको छ ।

लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा दाङको बेलझुन्डि रंगशालामा आज सम्पन्न लिग खेलमा लगातार जित निकालेको बर्दिया जिल्लाको महिला तथा पुरुष दुबै टिमले सर्वाधिक १२/१२ अंकका साथ शिर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

महिला र पुरुष टिम नै च्याम्पियन भएको बर्दियाले नगद ५० हजार, कप तथा मेडल प्रमाणपत्र हात पार्‍यो ।

लिगमा बर्दिया जिल्लाको पुरुष तथा महिला टिम संग ४-४ अंकले पछाडि परेको बाँके जिल्ला उपबिजेता भयो । त्यस्तै दाङको महिला तथा पुरुष टिम तृतिय भएको रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिए  ।

दुई दिनसम्म संचालन भएको प्रतियोगितामा दाङ, बाँके र बर्दिया जिल्लाका गरी महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो ।प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश रग्वी संघका अध्यक्ष नवीन थापाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका १७ का अध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्यता एवं नेपाल रग्वी डेभलपमेन्ट कमिटी मेम्बर ताईसुके मियायोको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथीको हातबाट पुरस्कार प्रदान गरिएको थियो भने आयोजकले प्रतियोगिता भब्य एवं सभ्यरुपले सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरेको थियो ।

 


प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै
नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP