नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा पनि नेपाल 'डु अर डाई'को अवस्थामा
साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा पनि नेपाल 'डु अर डाई'को अवस्थामा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार ९, २०८० बागेश्वरी पोस्ट
साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा पनि नेपाल 'डु अर डाई'को अवस्थामा

नेपालगन्ज । भारतमा  जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले दोस्रो खेल चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ। भारतको बेंगलुरुमा हुने आफ्नो दोस्रो खेलमा आयोजक भारतसँग खेल्दैछ । 

नेपालले सेमिफाइनल प्रवेशको आशालाई जिवितै राख्न भारतललाई जित्नैपर्ने दबाब छ । नेपालका लागि यो खेल डु अर डाईको अवस्था छ । यो खेल जिते नेपालले सेमिफाइनल जाने बाटो जिवित हुनेछ भने हार बेहोर्दा नेपालको अर्को चरण सम्भावना समाप्त भएर घर फर्किनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यो फाइनल जस्तै भएको प्रतिक्रिया दिएका छन् । नेपालले भारतलाई हराउन सकेमात्र अन्तिम खेलमा पाकिस्तानसँग खेल्दा जितको अर्थ रहनेछ । 

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ३ अंक बटुल्दै शीर्ष दुई स्थानमा छन् । नेपाल र पाकिस्तान अंकविहीन छन् । 

पाकिस्तान भारतसँग पराजित भएको थियो । नेपाल पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो । आजको अर्को खेलमा कुवेतले पाकिस्तानसँग खेल्दैछ । 

नेपाल कुवेतसँग ३–१ ले पराजित हुँदा भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो ।  नेपाल र भारतबीचको खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ । त्यसअघि पौने ४ बजे कुवेत र पाकिस्तान खेल्नेछन् । पाकिस्तान पनि कुवेतविरुद्ध जित ननिकाले घर फर्किनेछ ।


प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP