नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० मा नेपालको कीर्तिमानी स्कोर, मंगोलियाविरुद्द ३१४ रन
टी-२० मा नेपालको कीर्तिमानी स्कोर, मंगोलियाविरुद्द ३१४ रन
बागेश्वरी पोस्ट
बुधबार, असोज १०, २०८० बागेश्वरी पोस्ट
टी-२० मा नेपालको कीर्तिमानी स्कोर, मंगोलियाविरुद्द ३१४ रन

काठमाडौं । एसियन गेम्स अन्तर्गतको  टी–२०  क्रिकेटमा नेपालले मंगोलियालाई विशाल ३१५ रनको लक्ष्य दिएको छ ।

नेपालका अलराउन्डर कुशल मल्लको उत्कृष्ट प्रदर्शनले  नेपालले मंगोलियालाई २० ओभरमा ३ विकेट गुमाउँदै ३१५ रनको लक्ष्य दिएको हो ।

नेपालका मल्लले  नट आउट रहँदै ५० बलमा १३७  रन बनाएका छन्  । उनले १२ छक्का र ८ चौका प्रहार गरेका छन् । मल्लले ३४ बलमा शतक प्रहार गर्दै विश्व क्रीतिमान समेत बनाएका छन् ।

त्यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ र दीपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन प्रहार गरेका छन् । 

नेपालले टी-२० कै इतिहासमा सर्वाधिक रन बनाएको छ ।  यसअघि अफगानिस्तानले आयरल्याण्ड र चेक रिपब्लिकले टर्कीविरुद्द बनाएको २७८ रनको रेकर्ड भत्काउदै नेपालले नयाँ रेकर्ड बनाएको  हो ।


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP