नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालको अर्को विश्व रेकर्ड: टी-२० मा नेपालसँग मंगोलिया २७३ रनले पराजित
नेपालको अर्को विश्व रेकर्ड: टी-२० मा नेपालसँग मंगोलिया २७३ रनले पराजित
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज १०, २०८० बागेश्वरी पोस्ट
नेपालको अर्को विश्व रेकर्ड: टी-२० मा नेपालसँग मंगोलिया २७३ रनले पराजित

काठमाडौं । एसियन गेम्स अन्तर्गतको  टी–२०  क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ । नेपाल टी-२० मा सबैभन्दा बढी रन अन्तरले विजयी बन्दै अर्को विश्व कीर्तिमानी कायम गरेको हो ।

आज बिहान टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको मंगोलिया ४१ रनमै अलआउट भएको हो ।

मंगोलियाले सबै विकेट गुमाएर १३.१ ओभरमा ४१ रन बनाएको हो । मंगोलियाका दाभासुरेन जमैनसुरेनले सर्वाधिक १० रन बनाए । अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि करण केसी, अबिनाश बोहरा र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका थिए ।

सुरुवाती ब्याटिङ गरेको नेपालका अलराउन्डर कुशल मल्लको उत्कृष्ट प्रदर्शन गर्दै ५० बलमा १३७ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले २७ बल खेल्दै ६१ रन बनाए ।

नेपालका मल्लले ३४ बलमा शतक प्रहार गर्दै विश्व क्रीतिमान समेत बनाएका छन् ।

नेपालले टी-२० कै इतिहासमा सर्वाधिक रन बनाएको छ ।  यसअघि अफगानिस्तानले आयरल्याण्ड र चेक रिपब्लिकले टर्कीविरुद्ध बनाएको २७८ रनको रेकर्ड भत्काउँदै नेपालले नयाँ रेकर्ड बनाएको हो ।


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP