नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियन गेम्स: नेपाल भारतसँग २३ रनले पराजित
एसियन गेम्स: नेपाल भारतसँग २३ रनले पराजित
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १६, २०८० बागेश्वरी पोस्ट
एसियन गेम्स: नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौं । चीनमा जारी एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेटमा नेपाल भारतसँग पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको छ । आज बिहान भएको क्वाटरफाइनलमा भारतले नेपाललाई २३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट गुमाउँदै १७९ रन बनाएको हो । नेपालका दीपेन्द्र सिङ ऐरीले सर्वाधिक ३२ रन बनाए भने कुशल भुर्तेलले २८ र कुशल मल्ल र सन्दीप जोराले समान २९ रन जोडेका थिए । बलर करण केसीले १८ रन बनाए ।

नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन भएपनि भारतविरुद्ध जित निकाल्न सकेनन् । भारतका बलर रबि बिसोनी र अभेश खानले सर्वाधिक ३-३ विकेट लिए भने अर्शदिप सिंहले २ तथा साइ किशोरीले १ विकेट लिएका थिए । यसअघि ब्याटिङ गरेको भारतका लागि एसश्भी जैसवालले शतक हानेका थिए ।


प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP