नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई
कोहलपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २२, २०८० बागेश्वरी पोस्ट
कोहलपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

नेपालगञ्ज । कोहलपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ । बाँकेको कोहलपुरमा जारी 'मुख्यमन्त्री कोहलपुर गोल्ड कप फूटबल प्रतियोगिता' को उपाधिका लागि आज भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २-० गोल अन्तरले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लबले उपाधिमाथि कब्जा जमाएको हो ।

May be an image of 6 people and text

उपाधिसंगै आर्मीले नगद ८ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । प्रतियोगिताको उपविजेतामै सीमित चर्च ब्वाइजले भने ४ लाखमै चित्त बुझाएको छ । चर्च ब्वाइजले गोर्खा व्वाइज स्पोर्ट्स क्लब र त्रिभुवन आर्मीले दुधौली स्पोर्ट्स क्लबलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका चर्च व्वाइज युनाइटेड काठमाडौं, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिए ।  कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए ।


प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, दिपिका र सुराजन उत्कृष्ट
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
अगैयामा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP