prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप क्रिकेट फाइनलमा आज अष्ट्रेलिया र भारत भिड्दै
विश्वकप क्रिकेट फाइनलमा आज अष्ट्रेलिया र भारत भिड्दै
banijya office
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ३, २०८० बागेश्वरी पोस्ट
विश्वकप क्रिकेट फाइनलमा आज अष्ट्रेलिया र भारत भिड्दै

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट २०२३ को  फाइनल खेल आज हुँदैछ ।विश्वकपको फाइनलमा सबैभन्दा बढी पटक विश्वकप विजेता अष्ट्रेलिया र भारतबीच फाइनल हुन लागेको हो । 

nepalgunj 081-082

जारी विश्वकपमा भारत एक मात्र अपराजित राष्ट्र हो भने पछिल्लो समय अष्ट्रेलिया खेल सुधार्दै फर्ममा आएर फाइनल यात्रा तय गरेको हो । फाइनल आज अहमदावादमा दिउँसो २:१५ बजेबाट सुरु हुँदैछ  ।

अष्ट्रेलियाले सबैभन्दा बढी ५ पटक र भारतले २ पटक विश्वकप जितेका छन् । जसमा अष्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७ र २०१५ र भारत सन्  १९८३ र २०११ को विश्वकप विजेता हुन् ।

आज हुने विश्वकप फाइनल अष्ट्रेलिया अथवा भारत मध्ये कुजै एक टोलीले जित्ने पक्कै हो । फाइनल जित्ने राष्ट्रले ४० लाख अमेरिकी डलर (५३ करोड ३० लाख नेपाली रुपैयाँ) र ट्रफी पुरस्कार पाउनेछ ।

यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ भने उपविजेता राष्ट्रले २० लाख डलर (२६ करोड ६५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाउनेछ ।

त्यस्तै सेमिफाइनल पुगेका दक्षिण अफ्रिका  र न्यूजिल्याण्डले ८-८ लाख डलर (१० करोड ६६ लाख रुपैयाँ) नगद पाउने छन् । विश्वकपको समूह चरणबाटै बाहिरिएका राष्ट्रहरुले १-१ लाख डलर (९१ करोड ३३ लाख नेपाली रुपैयाँ ) पाउनेछन् ।

हालसम्मका विश्वकपमा अष्ट्रेलिया र भारत १३ पटक भिडेका छन् । जसमा अष्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ । सेमिफाइनलमा अष्ट्रेलियाले साउथ अफ्रिका र भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १०:११
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP